समाज

ठाकुर पक्षको काउन्टर कारवाहीः उपेन्द्र यादव पनि पार्टीबाट निष्कासित

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई महन्थ ठाकुर पक्षले पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष ठाकुरलगायत चारजनालाई यादव पक्षले पार्टीबाट निष्कासित गरेपछि ठाकुर पक्षको बबरमहलमा बसेको बैठकले कारवाही गरेको हो ।बैठकले…

५ हजार २८५ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ८९८ जना निको

२४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५…

विवेकशील साझापाटिका पूर्वसंयोजक उज्वल थापाको निधन

कोरोना संक्रमणबाट गम्भीर बिरामी परेका विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार गराइरहेका उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेट जाँदा निधन भएको थापाको…

एमालेमा फेरि ओली र नेपाल समूहको वार्ता प्रयास

सत्तारुढ नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो ।लगत्तै अध्यक्ष केपी…

४ हजार १७८ मा कोरोना पुष्टि

२४ घण्टामा देशभर ४ हजार १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८…

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसका पाण्डे विजयी

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे विजयी भएका छन् । प्रतिद्धन्द्धीलाई ५ सय २८ मतले पछार्दै उनी विजयी भएका हुन् । पाण्डेले ४ हजार १ सय ४०…

बजेटमा जनताको भावना समेटिएन– कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले शनिवार ल्याएको बजेटले जनताको भावना नसमेटिएको बताएको छ । बजेट योजना र कार्यक्रम जनमत प्रभावित गर्ने दुराशययुक्त रहेको कांग्रेसको बुझाई छ । कोभिड महामारीले अर्थतन्त्र र…

चुनावपछि पनि यो बजेट हामी नै कार्यान्वयन गर्छौंः अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मध्यावधि निर्वाचनपछि पनि आफूहरुले नै सरकार बनाउने र बजेट कार्यान्वयन बताएका छन् । निर्वाचन घोषणा गरेको सरकारले पूर्ण बजेट ल्याएको भन्दै आलोचना भएका बेला उनले चुनावपछि पनि नेकपा एमाले…

गोरखा को बारपाकमा १ सय ३० जना कोरोना संक्रमित थपिए

गोरखा जिल्लाको बारपाकमा १ सय ३० जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिएको परीक्षणमा १ सय ३० जनामा संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव मोदराज भट्टले बताएका थिए…

प्रतिनिधिसभा विघटन मुद्दाको पेशी जेठ १८ गते तोकियो

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको सुनुवाई आगामी मंगलबार हुने भएको छ । आइतबार न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई बेन्चमा राख्न नहुने भन्दै कानुन व्यवसायीले दबाव दिएका थिए ।जेठ १८ मा सुनुवाई…

३ हजार ७०२ मा कोरोना संक्रमण पुष्टि, ६ हजार २०५ जना निको

पछिल्लो २४ घण्टामा आज देशभर ३ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएका नमुना परिक्षण मध्य उपरोक्त संख्यामा संक्रमित भएसंगै संक्रमण निको हुनेको संख्या भने ६ हजार २०५…

न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएकोमा कानुन व्यवसायीको प्रश्न

प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर बहस सुरु भएको छ ।रिट निवेदक शेरबहादुर देउवाका तर्फबाट बहसमा आएका कानुन व्यवसायीले आइतबारको बहसको सुरुमै न्यायाधीश श्रेष्ठको सहभागिता…

राष्ट्रपति र प्रधानमन्त्रीका कदमको राजनीतिक रूपमा प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’ निर्णय लिएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा…

यस्तो छ, आर्थिक वर्ष २०७८–७९ को बजेट (पूर्णपाठ)

सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ…

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज

सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेको छ । शनिबार आर्थिक वर्ष २०७८–७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो कार्यक्रम खारेज भएको बताएका हुन् ।प्रत्येक निर्वाचन क्षेत्रमा आयोजना छनोटका लागि…

विमानस्थल पूर्वाधार बनाउन २० अर्ब ३१ करोड बजेट, सबैभन्दा बढी पोखरा विमानस्थललाई

आगामी आवमा सरकारले चार अन्तराष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माण गर्न कुल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।यसमध्ये सबैभन्दा बढी पोखरा विमानस्थलले प्राप्त गरेको छ । अर्थमन्त्री…

पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा

सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ । शनिबार आगामी आर्थिक वर्ष २०७र७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।यस्तै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई…