समाज

सर्वोच्चको अन्तरिम आदेशः महाकवि देवकोटाको घरको भग्नावशेष नहटाउ

सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्नावशेष नहटाउन आइतबार अन्तरिम आदेश दिएको छ । संग्रालय बनाउने भन्दै नेपाल प्रज्ञा प्रतिष्ठानले मैतिदेवीमा रहेको महाकविको घर भत्काउन सुरू गरेको थियो । अधिवक्ता संजय अधिकारीले…

एमालेले कारबाही सिफारिस गरेका १४ सांसदको पद जनाने

नेकपा एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदको पद नजाने भएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुलाई कारबाही गर्न नपर्ने निर्णय गरेका छन् । एमालेले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४…

स्याङ्जामा पहिरोमा पुरिएर महिलाको मृत्यु

पहिरोमा पुरिएर वालिङ १४ की ४० वर्षीया धनमाया उम्राको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीमा आइतबार अपराह्न साढे ४ बजेतिर घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उम्राको मृत्यु भएको जिल्ला प्रहरीका…

एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दल नेतामा भुसाल

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको…

गण्डकीमा नियमविपरित गाडी खरिद

सवारी साधन खरिद सम्बन्धी मार्गदर्शनले मुख्यमन्त्री वा समामस्तरका पदाधिकारीलाई १ करोडसम्म गाडी किन्ने व्यवस्था गरेको छ । यस्तै, सभामुख, मन्त्री तथा प्रमुख सचिवलाई ७५ लाख, महाशाखा प्रमुख र कार्यालय प्रमुखलाई ३० लाखसम्मका…

गण्डकी सरकारको शिक्षा नीतिः– श्रव्यदृश्यबाटै बालबालिकालाई अध्यापन

बालबालिकालाई श्रव्यदृश्यमार्फत अध्यापन गराउने गरी गण्डकी प्रदेश सरकारले “प्रदेश शिक्षा नीति, २०७८” ल्याएको छ । शिक्षा, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बालविकास कक्षालाई प्रभावकारी बनाउन वस्तुगत तथा श्रव्यदृश्य अध्ययन लगायतमा…

महाधिवेशनमा केन्द्रित हुने पौडेल समूहको निर्णय, जिल्ला सभापतिको अनशन आज तोडिने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज तोडिने भएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग…

सरकारलाई थाहै नदिई मणिपाल अस्पताल किनबेच

नेपाल सरकारको संलग्नताबिनै पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ । ४९ वर्षपछि सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौताविपरीत मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले बापो ९बतास–पौडेल० होल्डिङ्सलाई मेडिकल कलेज बिक्री गरेको हो…

प्रदेशसभा वैठक कहिले ?

मार्सल लगाएर गत असार ३० मा आर्थिक बर्ष २०७८÷७९ को बजेट पारित गरेपछि गण्डकी प्रदेशसभा वैठक अहिलेसम्म बस्न सकेको छैन् । बर्खे अर्थात् बजेट अधिवेशन करिव एक महिनादेखी स्थगित भएपनि वैठक कहिले…

वालिङमा २५६ खरका छाना हटाइए

स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत २५६ खरका छाना विस्थापित गरिएको छ । वालिङ नगरपालिका तथा संघीय आयोजना कार्यान्वयन इकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाईएको हो । वलिङ…

बजेट अभावका कारण कास्कीका ठूला दुईसडक अलपत्र

स्याङ्जाको फेदीखोला हुदै मट्टीखान र प्रदेश राजधानी पोखरा जोड्ने सकडको निर्माण कार्य सम्पन्न हुने हो भने स्याङ्जाको फेदीखोला गाउँपालिका–१ का विनय गुरुङको घरमा उत्पादन गरेको तरकारीले सहजै बजार पाउने थियो । उनको…

पहिरो प्रभावितलाई जग्गाधनी प्रमाणपूर्जा

स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत पहिरो प्रभावित ६ जनाको परिवारलाई नगरपालिकाले जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेको छ । गतबर्षको पहिरोबाट घर भत्किएपछि अन्यत्रै स्थानान्तरण भएका वालिङ–८ दमैडाँडाका स्थानीयलाई घर निर्माणका लागि आइतबार एक कार्यक्रबीच…

३५ वर्षपछि फर्किए घर

शारिरीक रुपमा अशक्त । राम्रोसंग कान नसुन्ने । आँखा पनि नदेख्ने । प्रष्ट बोल्न नसक्ने वालिङ नगरपालिका–५ पित्लेक कोलपाटाका ४६ बर्षिय शोभाकान्त लामिछाने (शुकान्त शर्मा) ११ बर्षको उमेरमा बाबुसंग भारत गएका थिए…

‘नेपालमा चीन र भारत दुवैको चासो अझ बढ्नेछ’

२० वर्षपछि अफगानिस्तानको अतिवादी समूह तालिबानले पुनः सत्ता आफ्नो हातमा लिएको छ । तत्कालका लागि अन्य मुलुकको झैं नेपालको ध्यान पनि त्यहाँ रहेका आफ्ना नागरिक उद्धार गर्नेमा केन्द्रित छ । तर अफगान…

देशभरका आईसीयू र भेन्टिलेटरमा ९८१ जना उपचाररत

देशभर आईसीयू र भेन्टिलेटर गरी ९८१ जना कोरोनाका बिरामी उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये आईसीयूमा ७९० र भेन्टिलेटरमा १९१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । उपचार…

मन्त्रिपरिषद् बैठक : २० प्रतिशतमै दल विभाजन हुनेगरी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारको बुहमत टिकाइराख्न थोरै संख्यामा पनि…

संसद् अधिवेशन अन्त्य

सरकारले प्रतिनिधिसभाको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अन्त्य गरेकी हुन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नी सापकोटाले राष्ट्रपतिले संसद् अन्त्य गरेको पत्र…

अफगानिस्तानबाट नेपाली उद्धार गर्न सरकारको ‘अलआउट’ रणनीति

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धार गर्न ‘अलआउट’ रणनीति तयार गरी काम थालेको छ । स्वदेश र विदेशमा रहेका नेपालीसँग सरोकार राख्ने सबै नियोग र दूतावासहरूसँग सहयोग र सहकार्य गरी जतिसक्दो छिटो नेपालीहरूलाई…