समाज

७ हजार २२० मा कोरोना संक्रमण पुष्टि, ७ हजार १३५ जना निको

२४ घण्टामा देशभर ७ हजार २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ८४६ पीसीआर परीक्षणमा ७ हजार २२० जनामा…

अमेरिकी आरोहीको शव फेला

सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।मृत्यु…

प्रतिनिधिसभा पुनस्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता

१४६ सांसद्हरूको हस्ताक्षर, सांसद्हरुलाई उपस्थित गराएर सनाखत ।देउवालाई समर्थन गर्दा दल त्यागसम्बन्धी कारबाही नहुने व्यवस्था गर्न माग । प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट…

विषम परिस्थितिमा राजनीति गन्जागोल हुनु विडम्बनाः राजेश हमाल

अभिनेता राजेश हमालले कोरोना महामारीको विषम परिस्थितिमा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै नेपालको राजनीति अगाडि बढ्न पनि नसकेको र यथास्थितिमा सहज…

अस्पतालहरुमा अक्सिजन पाइप लाइन जोड्दै

जिल्ला अस्पताल लमजुङमा आइतबारदेखी अक्सिजन पाइप लाइन संचालनमा आएको छ । शनिवार अक्सिजन पाइप लाइन जडानको कार्य सम्पन्न गरेपछि संचालनमा आएको गण्डकीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बायोमेडिकल इन्जिनियर खोविन्दर सुनारले बताए ।…

राष्ट्रपतिद्वारा नागरिकता अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकता अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले जारी गरेको वक्तव्यमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश,…

७ हजार ५९८ मा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा देशभर ७ हजार ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ९६५ पीसीआर परीक्षणमा ७ हजार ५९८ जनामा…

कारवाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई गन्तव्यमा पुर्‍याउँदैन– भट्टराई

नेकपा एमालेमा नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि सहि गन्तव्यमा नपुर्‍याउने बताएका छन् । पार्टीभित्रको विवाद चर्किएका बेला नेता भट्टराईले आइतबार आफ्ना भनाई सार्वजनिक गर्दै सबैले आफ्नो विगतलाई…

संसद विघटनविरुद्ध रिट हाल्न सिंहदरबारमा हस्ताक्षर संकलन सुरु

सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले विघटित संसदका सदस्यहको हस्ताक्षर संकलन सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार…

राष्ट्रपतिको वेवसाइटबाट विवाददास्पद सबै सूचना गायव पारियो

राष्ट्रपति कार्यालयले आफ्नो वेबसाइटबाट विवादित प्रतिनिधि सभा विघटन र प्रधानमन्त्रीमा दाबी नपुगेको प्रेस विज्ञप्ति एकाएक हटाइएको छ ।धारा ७६ ९५० अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा विघटन सम्बन्धी महत्वपूर्ण सूचना…

विपक्षी गठबन्धन सर्वोच्च जाने

सांसदहरूलाई नागरिकतासहित बोलाइयो संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु आज सर्वोच्च अदालत जाने भएका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकता सहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन्…

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौंः माधव नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा दोस्रोपटक विघटन गरिएपछि नेकपा ९एमाले० भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।यी…

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौंः माधव नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा दोस्रोपटक विघटन गरिएपछि नेकपा ९एमाले० भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ ।यी…

“मृत्युको मुखबाट बचाँएका छौ”

कोरोना संक्रमितका केश सिरियस आउँछन् । निको बनाएर घर फर्काउन पाउँदा सन्तुष्टि मिल्छ । पोखराको लेखनाथस्थित संक्रामण तथा सरुवा रोग अस्पतालमा उपचारत कोरोना संक्रमितसंग फोटो खिच्दै डा विकास गौचन । पेटमा ७…

देशघाती जोडी यत्तिकै रोकिन्न्– थापा

नेपाली कांग्रेसका नेता गगन थापाले देशघाती जोडी यत्तिकै नरोकिने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गर्न आह्वान गरेका छन् । प्रतिनिधि सभा…

मध्यरातमा डकैती गरियो नेता पुन

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई मध्यरातको डकैतीको संज्ञा दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर…

यो मध्यावधि चुनाव होइन, सं‌विधान खारेज गर्ने प्रपञ्च होः डा. भट्टराई

जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका छन् ।शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र…

प्रतिगमन भाग २, डटेर प्रतिवाद गरौं– माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग २ को डटेर प्रतिवाद गर्नुपर्ने बताएका छन् । शनिवार बिहान टुइटरमा लेख्दै नेता नेपालले षड्यन्त्रकारीको उक्साहट र चाहनामा…