फेरि प्रतिनिधिसभा विघटन, चुनावको घोषणा
निर्वाचन मिति कात्तिक २६ र मंसिर ३ गते तय, प्रधानमन्त्रीको योजनालाई राष्ट्रपतिको साथ राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर…









