समाज

प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सोमबार दिउँसो ३ बजेर ३० मिनेटमा ओलीले सम्बोधन गर्न लागेका हुन् । आजको सम्बोधन समसामयिक…

ओलीलाई सहज छैन विश्वास मत पुर्‍याउन, नपुगे के हुन्छ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आउने वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने निर्णय गरेका छन् । उनले विश्वास मत लिने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिनका लागि संसद अधिवेशन डाकेकी छन्…

संक्रमित बढेपछि स्याङ्जामा मंगलबारदेखी निषेधाज्ञा

सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सीमाना राम्दीमा लगाइएको काँडेतार । लकडाउनको बेला जथाभावी सवारी साधान ओहोरदोहोरमा रोक लगाउन सशस्त्र प्रहरीले काँडेतार लगाएको हो । तस्बिर प्रतिपत्र । दोस्रो लहरको कोरोना संक्रमण…

नेपालमा एकैदिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि

हालसम्मकै सबैभन्दा धेरै नेपालमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । आइतबार एकै दिन ७ हजार १ सय ३७ जनामा कोरोना पुष्टि हो । यसअघि गत कात्तिक ५ गते ५ हजार ७ सय ४३…

गण्डकी प्रज्ञा प्रतिष्ठानमा खड्का

गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठान कुलपतिमा सूर्य खड्का ‘बिखर्ची’ नियुक्त भएका छन् । वैशाख १४ मा बसेको गण्डकी प्रदेशको मन्त्री परिषद्को वैठकले विखर्चीलाई नियुक्ति दिएको हो । कुलपतिसंगै उपकुलपतिमा गोरे गुरुङ नियुक्ति भएको…

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् ।तीन…

फोटोपत्रकार वन्तको “थाहा छैन” नामक म्यूजिक भिडियो सार्वजनिक

नेपालको फोटो पत्रकारितामा स्थापित नाम हो प्रदीपराज वन्त । विगत एक दशक भन्दा वढी समयदेखि फोटो पत्रकारितामा अब्बल हुदै आएका वन्तको “थाहा छैन” म्यूजिक भिडियो सार्वजानिक भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द

सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सिसीएमसीको सिफारिसका आधारमा सोमबार मध्यरातिदेखि लागू हुने गरी आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।…

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते प्रतिनिधिसभाको…

कास्कीमा लम्बियो निषेधाज्ञा

कोरोनाको संक्रमण ह्वात्तै बढेपछि कास्कीमा निषेधाज्ञा बढाइएको छ । यसो त, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा समेत रोक लगाइने भएको छ ।जोरबिजोरका आधारमा सवारी साधन चल्ने दिने गरी वैशाख १५ गतेदेखि…

अव के हुन्छ गण्डकी प्रदेशसभा बैठक ?

गण्डकी प्रदेशसभाको बुधबार बसेको वैठक एकाएक स्थगित भएपछि अर्को वैठकको टुंगो लागेको छैन् । विहिबार पनि गण्डकी प्रदेशसभामा कार्य व्यवस्था परामर्शको वैठक नबोलाइएको दलहरुले बताएका छन् । कार्य व्यवस्थाको वैठक नबसेसम्म संसद…

सपथ लिएपछि मन्त्री मनाङेले भने, ‘यो सरकार दुई हप्तामा जान सक्छ’

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार दुई साता पनि नटिक्ने थाहा हुँदाहुँदै मन्त्री हुन तयार भएको बताएका छन् । ‘यो सरकारको कामै छैन, दुई…

मन्त्री पदमा मनाङेले लिए शपथ

गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथ लिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा उनलाई प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति तथा योजना आयोगको हलमा सपथ…

मतदान गर्न जानेबेला अचानक बिरामी भएँ, अस्पताल लैजाने क्रममा बेहोस भएछु : सांसद शाही

'अविश्वास प्रस्तावबारे पार्टीको निर्णयप्रति प्रतिबद्ध छु । म थप स्वस्थ भएपछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।' राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले अविश्वासको प्रस्तावमा मतदान…

जनमोर्चाका सांसद शाही ‘आईसीयू’मा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्पतालको 'आईसीयू'मा भर्ना भएको बताइएको छ । शाहीका स्वकीय सचिव मिलन हमालले शाही बुधबार दिउँसो १२ बजे…

गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित

अर्को सुचना जारी नहुदाँसम्मलाई गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भनेर राजमोकी सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै…

भोट क्रस हुने डरले सांसदलाई होटलमै राखियो

गण्डकी प्रदेशसभाको भवनबाट बाहिरीदै सांसद । तस्बिर प्रतिपत्र । प्रतिपत्र संवाददाता (पोखरा)विपक्षी दलका सांसदलाई भोट फ्लोर क्रस हुने डरले होटलमा राखिएको छ । सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव प्रदेशसभा वैठकमा टेबुल भएपछि सांसदलाई…

सबै विद्यालय बन्द गर्ने सरकारको निर्णय, परीक्षा स्थगित गर्ने सीसीएमसीको सिफारिस पारित

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले अर्को निर्णय नभएसम्म मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको मन्त्रीहरूले जानकारी दिएका…