वैशाख १६ गतेदेखि उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा
वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा जारी गरिएको छ । सोमबार उपत्यकाका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीहरुले छुट्टाछुट्टै आदेश जारी गर्दै वैशाख २२ गतेसम्म अत्यवाश्यक बाहेकका सबै सेवा…












