समाज

२० करोडभन्दा बढीको कारोबार गर्ने व्यवसायलाई केन्द्रीय बीजक अनुगमन प्रणाली (CBMS) अनिवार्य

नेपाल सरकारले अनिवार्य विद्युतीय बीजक (ई-बिलिङ)को वार्षिक कारोबार सीमा २५ करोडबाट घटाएर २० करोड रुपैयाँ बनाएको छ । बैंक तथा वित्तीय संस्थाबाहेक यो सीमा नाघ्ने सबै व्यवसायले अब केन्द्रीय बीजक अनुगमन प्रणाली…

भूमि बैंक र करार खेतीको चक्रब्युहले कोर्दैछ कृषिको नयाँ नक्सा

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि उत्पादन वृद्धि, लागत न्यूनीकरण, आयात प्रतिस्थापन र खाद्यान्न आत्मनिर्भरता हासिल गर्न ‘प्याकेजमा आधारित उत्पादन प्रणाली’ कार्यक्रम घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्मा…

कुकुरसँग खेलिरहेको भिडियो भाइरल भएपछि प्रहरीको स्पष्टीकरण : ‘जिस्किएको होइन, पहिलेदेखिकै घुलमिल’

सामाजिक सञ्जाल टिकटक लगायत विभिन्न प्लेटफर्ममा एक वृद्ध व्यक्तिसँग कालो–सेतो रंगको हस्की जातको कुकुर खेलिरहेको तथा जिस्किरहेको भिडियो भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय पर्वतले यसबारे स्पष्टीकरण दिएको छ । प्रहरीका अनुसार भिडियोमा…

हिमालका दुर्गम बस्तीमा 4G विस्तार गर्दै नेपाल टेलिकम, डोल्पा र ओलाङचुङ गोलामा सेवा सुरु

नेपाल सरकारको “डिजिटल नेपाल” अभियानअन्तर्गत दुर्गम हिमाली क्षेत्रमा इन्टरनेट पहुँच विस्तार गर्ने लक्ष्यअनुसार नेपाल टेलिकमले उच्च हिमाली भूगोलमा 4G सेवा विस्तारलाई तीव्रता दिएको छ । यस क्रममा डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित…

जेन्जी आन्दोलनका घाइते र सहिद परिवारको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध: संयोजक असिम शाह

संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन्जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका…

वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तीन दिनदेखि बेपत्ता, खोजीका लागि प्रहरीको अपिल

स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ तीन दिनदेखि बेपत्ता भएपछि परिवार, स्थानीयवासी तथा प्रहरीले खोजी कार्य तीव्र बनाएका छन् । ६८ वर्षीय श्रेष्ठ वैशाख ३० गतेदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी…

वैज्ञानिक आधारमा धानको समर्थन मूल्य निर्धारण गर्दै सरकार, किसानलाई उचित मूल्य दिलाउने तयारी

सरकारले अब धानको समर्थन मूल्य वैज्ञानिक आधारमा निर्धारण गर्ने तयारी थालेको छ। किसानले उत्पादन गरेको मोटा र मसिना धानको उचित मूल्य सुनिश्चित गर्न कृषि विभागले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई नयाँ समर्थन…

२२ बाट १८ मन्त्रालयमा सीमित : सरकारद्वारा प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना

सरकारले संघीय प्रशासनिक संरचनामा व्यापक फेरबदल गर्दै संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ मा सीमित गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै…

विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

टर्कीकाे इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ । विमानमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । बिहान ६:३५ मा विमानस्थलको भुइ…

स्वच्छ प्रशासनको नयाँ संकल्प: वैशाख २८ देखि देशभर ‘सरसफाइ सप्ताह’ मनाइने

सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर 'सरसफाइ सप्ताह २०८३' सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन…

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने चासो देखाएका छन् ।इयूका राजदूत भेरोनिक लोरेन्जोले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग भेट गरी नेपालको नयाँ सरकारको प्राथमिकताको…

शिक्षामन्त्रीसँग अस्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटका क्रममा उनीहरूबिच नेपाल र अस्ट्रेलियाबिचको सम्बन्ध, शिक्षा, विकास साझेदार…

आठ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया सुरु: विज्ञ समितिले छनोट गर्ने, उम्मेदवारबारे विद्वत् समुदायबाट सार्वजनिक राय सुझाव लिइने

सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरेको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्थासहित दरखास्त आव्हान गरेको हो ।…

अब सञ्चय कोष र सामाजिक सुरक्षा कोषको रकम पुँजी बजारमा : अध्यादेशमार्फत नयाँ लगानीको ढोका खुल्यो

सरकारले अध्यादेशमार्फत कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई अब सामूहिक लगानी कोष (म्युचुअल फन्ड), प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल फन्डमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । यस…

आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन शाहको अध्यक्षतामा आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग…

मुद्दा फछ्र्यौटमा उच्च रेकर्ड बनाएका डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस

सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको चाप घटाउँदै न्याय सम्पादनलाई प्रभावकारी र गतिशील बनाउने अपेक्षाबीच संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,…

बालविवाह अन्त्यको लक्ष्य चुनौतीपूर्ण : नेपालमा अझै २९.३ प्रतिशत बालबालिकाको कम उमेरमै विवाह

कानुनी रूपमा बालविवाह निषेध भए पनि नेपालमा यसको अवस्था अझै गम्भीर रहेको तथ्यांक सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा अझै पनि १८ वर्षमुनिका २९.३ प्रतिशत बालबालिकाको…

कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रका तीन टर्बाइन बन्द हुने, नदी किनारमा सतर्कता अपनाउन आग्रह

स्याङ्जाको कालीगण्डकी ए जलविद्युत केन्द्रले मर्मत सम्भार कार्यका लागि पावरहाउसका तीन वटा टर्बाइन बन्द गर्ने भएको छ । केन्द्रले जारी गरेको सूचनाअनुसार मिति २०८३ वैशाख २५ गते साँझ करिब ५ बजेदेखि बृहत्…