समाज

गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर

सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत…

उत्तरबाहिनीमा मातापिता पुजन महामहोत्सव

पछिल्लोसमय मातापिताप्रतिको सम्मान र सेवाभाव हराउन थालेको भन्दै कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान, उत्तर बाहिनीले मातापिता पुजन महामहोत्सव सुरु गरेको छ । कालिगण्डकी नदी किनारमा कार्तिक ९ गतेदेखि मातापिता पुजन एवं गण्डकी शालग्राम दामोदर…

३५ वटा माेटरसाइकललाई कारबाही

माेडिफाई गरि चलाएका ३५ वटा माेटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारबाही गरेकाे छ । कार्तिक १४ र १५ गते नियन्त्रणमा लिइएका उक्त माेटरसाइकललाई चेकजाँच गर्दा अवस्था ठीक नभएका र चर्काे आवाजमा ध्वनी…

एक सातापछि देशैभर चिसो बढ्ने सम्भावना

एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने सम्भावना रहेको छ । जलवायु तथा विपद् व्यवस्थापनविद् धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन् । 'भारतको मौसम…

साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमाडौंमा आयोजित साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि डिफेन्डीङ च्याम्पियन बंगलादेशले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २–१ गोलले हराउँदै बंगलादेशले उपाधि जितेको हो । पहिलो हाफ गोल रहित बराबरीमा…

नेपाली सेना अन्तर्राष्ट्रियस्तरमै उत्कृष्ट : सहायक रथी मल्ल

नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डा खैरेनीटारका बाहिनीपति (सहायक रथी) नुरेन्द्र मल्लले नेपाली सेना अन्तर्राष्ट्रियस्तरमै उत्कृष्ट रहेको बताएका छन् । बुधबार कृणादल गणा, फुलबारी व्यारेक पोखरामा सैन्य आधार तालिमको अन्तिम दलेल कवाजलाई…

लेकसाइडकाे सराेवर हाेटलमा आगलागी

पाेखराकाे लेकसाइडस्थित सराेवर हाेटलमा आगलागी भएकाे छ । होटल सरोवरको पहिलो तलामा रहेको स्टोर र स्पामा आगलागी भएकाे शससत्र प्रहरी बल कालिका गण कास्कीका गणपति अरूणकुमार शर्माले जानकारी दिए । आज विहान…

अपाङ्गमैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अपाङ्गमैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताएका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाको लागि…

शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने भएको छ । जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गरिन…

प्रश्नपत्र निर्माणमा त्रुटि, नतिजा चिन्ताजनक

पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्नपत्र निर्माण गर्दा नजिता खस्किदै गएको छ । विद्यालय शिक्षा विधेयकले पनि पालिकालाई पेलेर संघलाई नै बलियो बनाउन खोजेको आरोप । विद्यार्थीलाई परीक्षाको समय सोधिने प्रश्न पाठ्यक्रम भन्दा बाहिरबाट राखिने…

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थको लागि मात्र अध्यादेश ल्याउन लागेको हो – नेपाल

नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष एवं् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वार्थको लागि अध्यादेश ल्याउन लागेको बताएका छन् । सरकारले दुई दलिय व्यवस्थाका लागि अध्यादेश ल्याउने प्रचार गरेको भन्दै…

झुटो प्रचार नगर्न कास्की प्रहरीको अनुरोध

झुटो र तथ्यविहीन प्रचार नगर्नको लागि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ । आज प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएको हो ।पूर्वउप्रभान एवं गृहमन्त्री रवि लामिछानेलाई गत ८ गते सहकारी…

सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताएका छन् । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा…

काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु

नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ ।भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो…

काखमा बच्चा, थाल र चम्चा लिएर सहकारीपीडितको विरोध प्रदर्शन

दिउँसोको टनटलापुर घाम । महिलाका काखमा बालबच्चा पनि थिए । साथमा थाल, चम्चा र थालमाथि ढुँगा राखेर पोखराका सहकारीपीडित महिला विहीवार विरोध प्रदर्शनमा उत्रिएका थिए । यो दृश्य पोखरा महानगरपालिका–१७ मुस्ताङचोकको हो…

२०४६ सालयता ६ गृहमन्त्री अनुसन्धानमा 

सहकारी बचत ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबारदेखि प्रहरी हिरासतमा छन् । यसरी अनुसन्धानमा तानिएका उनी एक्लो पूर्वगृहमन्त्री होइनन् । २०४६ को राजनीतिक परिवर्तनयता आधा दर्जन पूर्वगृहमन्त्री फौजदारी अपराधको अनुसन्धानको दायरामा तानिएका…

विद्युत प्राधिकरणले फेरि काट्न थाल्यो बिजुलीको लाईन

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको बिजुली काट्न थालेको छ । गत असोज २४ मा प्राधिकरणले ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत् महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे…

जवरजस्ती करणीको आरोपमा स्याङ्जामा एक जना पक्राउ

जवरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले अर्जुनचौपारी गाउँपालिका–२ का सूर्य परियारलाई पक्राउ गरेको छ । गत वैशाखमा १४ वर्षिया बालिका बलात्कार गरेको आरोपमा पीडितकी आमाले बुधबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिएकी…