समाज

थालमाथि चम्चा र ढुँगा लिएर सहकारीपीडितको विरोध प्रदर्शन

सहकारीमा राखेको बचत फिर्ता नपाएपछि खानको लागि समस्या भएको भन्दै विहीवार पोखराका सहकारीपीडितले थालमाथि चम्चा र ढुँगा लिएर विरोध प्रदर्शन गरेका छन् ।सहकारी ठगी प्रकरणमा दोषीहरूलाई कारबाही र आफूहरूको बचत रकम फिर्ता…

लामिछाने र जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राखेर…

रास्वपाले तोड्यो निषेधित क्षेत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले आज सात दिनको म्याद थप गरेको छ । पूर्वडीआइजी छविलाल जोशी र लामिछानेलाई अनुसन्धानको लागि सात दिनको म्याद थप गरेको…

हिरासतमा राख्ने म्याद थप्न रविलाई आज अदालत लगिने

किर्ते, सहकारी ठगी र संगठित अपराधको अभियोगमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपको लागि आज जिल्ला अदालत कास्की लगिने भएको छ । गत शुक्रबार…

सहकारीपीडित भन्छन, रास्वपाको दबाबमा लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस्

पोखराका सहकारीपीडितहरुले रास्वपाको दवावमा पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस भन्ने माग गरेका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति पोखरा, सहकारी बचतपीडित संघ कास्कीले बुधबार विज्ञप्ति…

अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा

पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो ।गण्डकी…

माओवादी केन्द्रको एसिया महादेश संगठन समितिद्वारा बाढीपीडितलाई आठ लाख बढी सहयोग

नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ ।समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक…

गण्डकी सरकारको ५९ बुँदे संकल्प प्रस्ताव सार्वजानिक

गण्डकी प्रदेश सरकारले संयुक्त सरकार (काँग्रेस–एमाले)को साझा संकल्प प्रस्ताव सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ५९ बुँदे संकल्प प्रस्ताव र नीतिगत प्रतिवद्धता सार्वजानिक गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमाले…

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताएका छन् । पार्टीले कार्तिक १० गते काठमाडौंमा गर्ने…

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा…

सरकारबाटै भ्रष्टाचारीको संरक्षण– भट्टराई

नेपाल समजावादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारीको संरक्षण सरकारले नै गरेको बताएका छन् । सोमबारदेखी पोखरामा आयोजित नेपाल सजावादी पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् ।…

प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् । प्रेस सेन्टर जुम्लाले आज जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै…

काँग्रेसका भेषबहादुर पौडेल गण्डकीको वन मन्त्रीमा नियुक्त

लामोसमयदेखि खाली रहेको वन तथा वातावरण मनत्रालयको जिम्मा नेपाली काँग्रेसका भेषवहादुर पौडेलले सम्हाल्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौेडेललाई मन्त्री नियुक्त गरेका हुन् । पौडेल मन्त्री भएसंगै गण्डकी प्रदेश सरकारले…

घरमा सकेट बम पड्किदा पूर्वआर्मी पुरी घाइते

घरको सामान ओसारपोसार गर्ने क्रममा सकेट बम पड्किदा नेपाल आर्मीका पूर्व कर्मचारी गोविन्द पुरी घाइते भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–४ पुरी गाउँका ४५ वर्षिय पुरीको आँखा, खुट्टा लगायत शरीरको विभिन्न भागमा…

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या तत्काल उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केही दिन अघि ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै गत…

पोखरामा सहकारीपीडितको प्रदर्शन : पिठ्युमा बच्चा बोकेरै सडकमा महिला

कालो मास्कले मुख छोपेकी एक महिला पिठ्युमा बच्चा बोकेर दिउँसोको टनटनपुरे घाममा नारा लगाइरहेकी थिइन् । भन्दै थिइन्, ‘हामीलाई न्याय दे, सहकारीमा राखेको हाम्रो रकम फिर्ता दे ।’ पोखरा महानगरपालिका–७ राष्ट्र बैंकचोकस्थित…

लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार कास्की जिल्ला अदालतले अनुमति दिएको…

पोखरामा सहकारीपीडितको प्रदर्शन

पोखरा महानगरपालिका–१७ मुस्ताङचोकस्थित सहकारीपीडितले प्रदर्शन गरेका छन् ।सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो । गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम…