समाज

प्रदेशमै क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचार

गण्डकी प्रदेशमा पहिलोपटक क्यान्सरपीडित बालबालिकाको लागि निःशुल्क उपचार गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल)ले विगत तीन वर्षदेखि बालबालिकामा लाग्ने क्यान्सर रोगको निःशूल्क उपचार गर्दै आएको छ । काठामाडौको…

हरित यातायात प्रणालीको पाइलोटिङ् लामाचौर–छोरेपाटन रुटमा गरिने

हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि…

शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित

द्वन्द्वका कारणहरूको खोजी गर्ने र पीडितलाई राहत तथा परिपूरण उपलब्ध गराउने लक्ष्यका साथ मुलुकमा शान्ति सम्झौता भएको आज १८ वर्ष पूरा भएको छ । सम्झौताअनुसार सशस्त्र द्वन्द्वबाट उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्दै…

माओरी आन्दोलन हाँकिरहेकी कान्छी सांसद

उपनिवेशकालीन बेलायत र माओरी आदिवासीबीच सन् १८४० मा भएको सन्धिको पुनर्व्याख्या गर्ने प्रस्तावित विधेयकविरुद्ध न्युजिल्यान्डको संसद् भवन बाहिर मंगलबार करिब ५० हजार मानिसले विरोध प्रदर्शन गरेका छन् । ९ दिनसम्म चलेको हिकोई (शान्तिपूर्ण…

गण्डकी प्रदेशसभा : सार्वजानिक लेखा समितिको समापतिमाथि नै प्रश्न

सार्वजनिक लेखा समिति संसद्को एउटा महत्वपूर्ण विषयगत समिति हो । संविधानको धारा १९३ मा प्रदेश सभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न प्रदेश सभाले विभिन्न समिति गठन गर्न सक्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार…

गण्डकी प्रदेशमा खर्च कटौती गरि पुँजीगत खर्च बढाउन रणनीति तयार गरिँदै

गण्डकी प्रदेशमा वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अनुत्पादक खर्च कटौती गरि गुणस्तरीय पुँजीगत खर्च बढाउन प्रदेश सरकारले रणनीति तर्जुमाको तयारी थालेको छ । पुँजीगत खर्च क्षमता बढाउन, आन्तरिक आय अभिवृद्धि तथा अनाबश्यक चालु…

कीर्तिपुरलाई नेपालकै नमूना नगर बनाउने मेरो योजना छ

प्रा.डा.शिवशरण महर्जन, मेयरका उम्मेदवार, कीर्तिपुर नगरपालिका यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवार हुनुभएको छ, सबैभन्दा पहिले तपाईको वारेमा केही बताइ दिनुहोस न ? म मुख्यतः प्राध्यापन, समाजसेवा, विकास…

पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा

पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यस्तै ढुंगानाको…

स्थानीय तह उपनिर्वाचनको मनोनयन आज

यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता…

सामान्य उडानको आठ हजार, क्रस कन्ट्रीको बाह्र हजार

पोखरामा हुने प्याराग्लाइडिङ उडानमा नयाँ शुल्क लागू भएको छ । प्याराग्लाइडिङ कम्पनी र पाइलटबिच अक्टोबर १ बाट नयाँ शुल्क लागू गर्ने सहमति भएको थियो ।आपसी विवादका कारण एकद्वार प्रणाली हटाइँदा गएको मंसिरयता…

प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणमा सम्बन्धि पाेखरामा तीन दिने तालिम सुरू

प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणमा सम्बन्धि पाेखरामा तीन दिने तालिमकाे आयाेजना गरिएकाे छ । उक्त तालिम शुक्रबारदेखि आइतबारसम्म संचालन गरिने छ । तालिममा गिट्टी र बालुवाको दिगो उत्खनन् र प्राकृतिक स्रोत…

कात्तिक २४ गते हुने तेस्रो ‘क्रस कन्ट्री दौड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

पर्यटनको राजधानी पोखरामा कात्तिक २४ गते हुने तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । पोखरा लेकसाईडस्थित बाराहीघाटबाट विभिन्न चारवटा विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पोखरामा आयोजित…

१३४ यात्रुसहित सिचुवानको दोस्रो चार्टर्ड उडान पाेखरामा

पहिलोपटक अन्तर्राष्ट्रिय उडान गरेको चीनको सिचुवान एयरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान गरेकाे छ । नेपाल र चीनबिचको पर्यटन र मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यसहित २४ कात्तिकमा पोखरामा हुन लागेको तेस्रो संस्करणको…

१३४ यात्रुसहित आज पोखरामा सिचुवानको दोस्रो चार्टर्ड उडान गरिने

पहिलोपटक अन्तर्राष्ट्रिय उडान गरेको चीनको सिचुवान एयरलाइन्सले १७ महिनापछि आज दोस्रो उडान गर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १३४ यात्रुसहित चार्टर्ड उडान गर्ने भएको हो । नेपाल र चीनबिचको पर्यटन र…

छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक…

समस्याउन्मुख सहकारीको अध्ययन गर्न सातै प्रदेशमा विज्ञ टोली खटाइने

सरकारले समस्याउन्मुख सहकारीको अध्ययन गर्न सातै प्रदेशमा विज्ञ टोली खटाउने भएके छ । बचत तथा ऋण कारोबार गर्ने समस्याउन्मुख सहकारी संस्थाको वस्तुस्थिति बुझ्न सातै प्रदेशमा छुट्टाछुट्टै टोली गठन गर्ने निर्णय गरेकाे हाे ।…

स्थानीय तह उपनिर्वाचन : ४४ पदका लागि कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

आगामी मंसिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४…

रास्वपा सभापति लामिछानेलाई हिरासतमा राख्न १० दिन म्याद थप

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले म्याद थप गरेको छ ।…