नुवाकोटका बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत सामग्री वितरण
प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई Sales Hub Nepal द्वारा सञ्चालित ९९ सपिङले एक गाडी राहत सामग्री वितरण गरेको छ। काठमाडौं तथा देशका विभिन्न शहरमा सञ्चालित ९९ सपिङका शाखाहरूको सहकार्यमा…














