राजीनामा दिने निर्णयबाट एमाले ब्याक, गण्डकी सरकारबाट नबाहिरिने
गण्डकी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको नेकपा (एमाले) अन्ततः तत्कालका लागि पछि हटेको छ। मंगलबार बिहान बसेको एमाले संसदीय दलको बोर्ड बैठकले सरकारबाट राजीनामा दिने निर्णय गरेको बताइएको थियो। तर, साँझसम्म आइपुग्दा…












