समाज

पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई…

पूर्वआर्मीकाे घरमा सकेट बम विष्फोट,   एक घाइते

घरको सामान ओसारपोसार गर्ने क्रममा सकेट बम पड्किदा नेपाल आर्मीका पूर्व कर्मचारी गोविन्द पुरी घाइते भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–४ पुरी गाउँका ४५ वर्षिय पुरीको आँखा, खुट्टा लगायत शरीरको विभिन्न भागमा…

पूर्वगृहमन्त्री लामिछाने पक्राउको विरोधमा पाेखरामा प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका केन्द्रीय नेता एवं कार्यकर्ताले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका छन् । सहकारी ठगी, संगठित अपराध एवं किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका…

विपद् संकटग्रस्त स्थानीय तहका लागि ४३ करोड निकासा

विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ वटा स्थानीय तहमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकारले ४३ करोड रुपैयाँ तत्काल निकासा गर्ने भएको छ ।शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विपद् संकटग्रस्त स्थानीय तहलाई…

पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को…

रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा कार्यालयमा चहलपहल बढ्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्ने अड्कलबाजीका बीच पार्टी कार्यालयमा चहलपहल बढेको छ । सभापति लामिछाने पनि प्रतिपक्षी दलको बैठकपछि पार्टी कार्यालय बनस्थली पुगेका छन् ।…

रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग

राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको विशेष अधिवेशनकाे  माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै विशेष अधिवेशनको माग गरेको हो । विशेष अधिवेशनका लागि…

पोखरामा टिप्परले बसलाई ठक्कर दिदा ३ जना घाइते

पोखरा महानगरपालिका–२५ बडहरेस्थित टिप्परले बसलाई ठक्कर दिदा तीन जना घाइते भएका छन् । विहीवार विहान सभा ८ बजेको समयमा पोखराबाट म्याग्दीतर्फ जादै गरेको ग १ ख ७००२ नम्बरको बसले यात्रु चढाउने क्रममा…

सुनको मुल्यमा नयाँ किर्तिमान

सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो । यस अघि…

पोखरामा ६ जुवाडे पक्राउ

पोखरा महानगरपालिका–१७ ड्यामसाईडस्थित ज्इत्भ्ी क्ब्ल्म्थ् द्यीइइः बाट ६ जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको सूचनाको आधारमा कास्की प्रहरीले असोज २८ गते साँझ १ लाख ८८ हजार ४४ सय २६ नगद र…

आज पहाडी भागका केही स्थानमा वर्षा हुने

हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया…

प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना गरेको…

दशैमा पनि सुनसान छ गाउँ

घटस्थापनापछि दशै आएको भान हुन्थ्यो । गाउँ नै उज्यालो हुने । मेलापात थाती राखेर गाउँ सरसफाई गर्ने, घर सजाउने काम गरिन्थ्यो । घर रंगाउनको लागि सेतो र रातो माटो खोज्न, खन्न धाउनुपर्ने…

कात्तिक ८ सम्म बक्यौता नतिरे ४९ उद्योगको लाइन काटिने

नेपाल विद्युत् प्राधिकरणले ४९ उद्योगलाई ८ कात्तिकसम्म पनि डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल बक्यौता नबुझाए विद्युत् लाइन काट्ने चेतावनी दिएको छ । २४ असोजमा सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले बक्यौता तिर्न उद्योगलाई…

बिग्रिदै भारत–क्यानडाको कुटनीतिक सम्बन्ध

क्यानडामा गतवर्ष भएको सिख पृथकतावादीको हत्यालाई लिएर कायम तनाव बढ्दै जाँदा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध खस्किदै गएको छ ।क्यानडाले भारतसँग आइतबार गरेको कूटनीटिक संवादमा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा क्यानडास्थित भारतीय…

गण्डकी लगायतका प्रदेशमा वर्षा हुने

आज गण्डकी प्रदेश लगायत अन्य प्रदेशमा पनि हल्का वर्षात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय…

मनकामना केबलकार तीन दिन बन्द हुने

मर्मत सम्भारका लागि गोरखाको मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । यही असोज २९ देखि आगामी कात्तिक १ गतेसम्म बन्द गरिने भएको हो । मर्मत सम्भारसंगै केबलकारको लठ्ठासमेत छोट्याउने कामका…

दसैं बिदापछि पहिलो दिनैमै नेप्से ३१.४८ अंकले बढ्यो

दसैंपछिको पहिलो दिनमै सेयर कारोबार मापक नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ । नेप्से १ दशमलव १७ प्रतिशतले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ । कुल २०५ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको…