समाज

ताइवानलाई घेरेर चीनले सुरू गर्‍यो संयुक्त सैन्य अभ्यास

ताईवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । यसले चीन-ताइवान तनाव बढाएको छ । ताइवानका राष्ट्रपति विलियम लाइले गत साता…

इजरायलद्वारा गाजाको विद्यालयमा आक्रमण, १५ को मृत्यु

इजरायलले विस्थापित प्यालेस्टाइनीहरूलाई आश्रय दिन गाजामा प्रयोग गरिएको विद्यालयमा आक्रमण गर्दा कम्तिमा १५ जनाको मृत्यु भएको छ । गाजाको हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले नुसेरात शिविरमा आइतबार तोपको भ्यालीले प्रहार गरेको थियो,…

आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जनाएको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव…

आज विजया दशमी, टीकाको साइत कति बजे ?

आज विजया दशमी अर्थात दशैंको टीकाका दिन । मान्यजनबाट टीका र जमरा लगाएर दशैं मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको निर्णय अनुसार टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिएको…

मौलिकता जोगाउन लेकसाइटमा पिङ

दशै नजिकिदै गर्दा गाउँघरमा युवा भेला हुने र बाबियो काटेर ल्याथे । पिर्के, लिंगे, रिगटे पिङहरु हाल्ने चलन थियो बालबालिकादेखि बृद्धबृद्धासम्म दशैको बेला एकपटक भुइँ छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेल्थे । टोलटोलमा…

पोखरा तेस्रोपटक अन्तराष्ट्रिय पर्वतिय क्रस कन्ट्री हुुने

पोखरामा तेस्रोपटक अन्तराष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौड प्रतियोगिता संचालन हुने भएको छ । हिमालयन टुरिजम फोरमले आगामी कार्तिक २२ देखि २५ गतेसम्म प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा नेपाल र छिमेकी मुलुक…

दशै–तिहार अफर : पोखराका होटलमा ३० प्रतिशत छुट

कोराना भाइरस महामारी आउनुपूर्व यतिबेला पोखराका होटल तथा रेष्टुरेन्ट भरिभराउ हुन्थे । ९०÷९५ प्रतिशत भरिभराउ हुने ती होटल तथा रेष्टुरेन्टमा अहिले आउने पर्यटकको संख्या ३० प्रतिशतसमेत छैन् । दशैको पूर्वसन्ध्यामासमेत पोखराका होटल…

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८० ०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ ।  राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार…

मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा…

फूलपातीमा भैरहवा उडान गर्दै निगमको एयरबस

आन्तरिक उडानमा यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमको न्यारोबडीले फूलपातीका दिन काठमाडौंबाट भैरहवा उडान गर्ने भएको छ । यो उडानमा भैरहवा जाँदा ७ हजार र फर्किंदा ३८ सय ९० रुपैयाँ भाडा तोकिएको छ ।…

गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवन : ११ करोड लागतमा बनाइदै

गण्डकी प्रदेश सरकारले संचालन गरेको गण्डकी विश्वविद्यालयले मुख्य प्रशासनिक भवन बनाउन लागेको हो । शनिवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्धारा शिलान्यास गरिएको उक्त भवनको निर्माण लागत १० करोड ९२ लाख ७१ हजार रहेको छ…

गण्डकीमा सवा ३ लाख गाडी दर्ता

गण्डकी प्रदेशमा हालसम्म ३ लाख १८ हजार ३ सय ७२ सवारीसाधन दर्ता भएका छन् । जसमध्ये मोटरसाइकल २ लाख ४९ हजार ४ सय ३८ वटा दर्ता भएका छन् भने कार, जीप, भ्यान…

पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन

नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ भने कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट मनसुन…

बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै सरकारलाई माओवादीकाे २० बुँदे ज्ञापनपत्र

नेकपा माओवादी केन्द्रले बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनस्र्थापनाको माग गर्दै सरकारलाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको ज्ञापनपत्रमा आम…

पोखरामा पहिलोपटक व्युटी तथा कस्मेटोलोजीकाे पढाइ हुँदै

पाेखरामा पहिलोपटक ब्युटी एण्ड कस्मेटोलोजिको पढाइ हुने भएको छ । सीटीईभीटीले पोखरामा तीन बर्षे डिप्लोमा व्युटी तथा कस्मेटोलोजीको पढाइ सुरु गर्न लागेको हो । गण्डकी टेक्निकल ईन्स्टिच्युट पोखराले गुरुङ ब्युटी एकेडेमी तथा…

आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय…

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू

मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः सञ्चालनमा आएको छ । हट एअर बेलुन साहसिक पर्यटकीय खेल हो । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो…

अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका छन्…