समाज

शिक्षा अधिकृतमाथि आक्रमण : गाँउपालिकाको कामकाज ठप्प, सबै विद्यालय बन्द

बाँकेको नरैनापुर गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण थारुमाथि कुटपिट भएको छ । थाारुसंगै प्राविधिक कमल केसीमाथि अभद्र व्यवहार गरिएको छ । शिक्षा अधिकृत थारुलाई विनय प्रकाश दिक्षित नेतृत्वको समूहले शिक्षक भर्नामा घुस लिएको…

नेपालको गणतन्त्र किशोरावस्थामा प्रवेश गर्‍यो : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपालको गणतन्त्र किशोरावस्थामा प्रवेश गरेको बताएका छन् । गणतन्त्र दिवसको छेको पारेर पोखरामा सोमबार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो अवधिसम्म आइपुग्दा गणतन्त्र परिपक्क दिशातर्फ जाने…

नदीजन्य पदार्थ चोरी निकासी गरेका टिप्पर प्रहरीको नियन्त्रणमा

कास्कीको माछापुच्छ्रे गाँउपालिका अन्तर्गत अन्नपुर्ण संरक्षण क्षेत्रबाट अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेका तीन वटा ट्याक्टरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान साढे ८ बजेको समयमा पोखरा–१९ तितेपानीस्थित भुर्जुङखोलाबाट पोखरातर्फ…

स्थानीय तहमा बेरुजुका चाङ

तलब, छात्रवृत्ति र पाठ्यपुस्तकमै घोटाला महालेखा परीक्षकको कार्यालयले देशभरका १३१ स्थानीय तहका शैक्षिक संस्थामा व्याप्त बेरुजु रहेको जनाएको छ । आइतबार सार्वजानिक गरिएको ६१ औँ वार्षिक प्रतिवेदनमा महालेखाले देशभरका विभिन्न स्थानीय तहले…

कार्यदलकाे वैठक बालुवाटारमा

शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा सुरु भएकाे छ ।बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट…

एकै वर्षमा २ खर्ब २३ अर्ब बेरुजु थपियाे

बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।  महालेखा परीक्षकको कार्यालयले आइतबार ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेकाे छ । कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पाैडेललाई आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन…

महिला पत्रकारले लेखेकाे समाचार विश्वसनीय हुन्छ- सचिव पाैडेल

गण्डकी प्रदेशकाे सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पाैडेलले महिला पत्रकारले लेखेकाे समाचार विश्वसनीय हुने बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकाे आयाेजना र सामाजिक विकास मन्त्रालयकाे आर्थिक सहयाेगमा आजदेखि…

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी

प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्दै छ । सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ । आजकाे…

कांग्रेस सभापति देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुढानीलकण्ठमा

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरहादुर देउवा भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा देखिएको गतिरोधलगायतका समसामयिक विषयमा छलफल गर्न आज विहान प्रधानमन्त्री देउवा निवासमा पुगेका छन् । कांग्रेसले…

आजकाे माैसम: गण्डकी लगायत केही प्रदेशमा आंशिक वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशलगायत आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी प्रदेशको…

मुटुमा समस्या देखिएपछि कान्तिपुरका अध्यक्ष सिरोहिया अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।  नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो ।  जिल्ला प्रहरी कार्यालय…

आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा

हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया…

विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्ने पाठ्यक्रम तयार भयो : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१…

लोक-संस्कृतिका अभियन्ता तुलसीराम

लोक संस्कृतिमा पीएचडी गरेका तुलसीराम खनालले ११० जातजातिको अध्ययन र ३७ वटा अनुसन्धान गरेका छन् । हरेक जातजातिको चाडपर्व नजिकिएपछि स्याङ्जाका तलसीराम खनाल (प्रभास)को बास कहिल्यै घरमा हुँदैन् । हातमा क्यामरा र…

नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले…

संघीय संसदको दुवै सदनको बैठक आज

प्रतिनिधी सभा र राष्ट्रिय सभाको वैठक आज बस्दै छ । प्रतिनिधि सभाको वैठक विहान ११ बजे बस्दै छ भने राष्ट्रिय सभाको वैठक अपराहन्न १ः१५ मा बस्दै छ । प्रतिनिधि सभा सचिवालयलका अनुसार…

आज गण्डकी प्रदेश सभाको वैठक बस्दै, कांग्रेसले बहिष्कार गर्ने

गण्डकी प्रदेश सभाको वैठक आज (शुक्रबार) बस्दै छ । आजको वैठकमा बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले…

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीले २०७९ माघ १० मा जवरजस्ती करणी मुद्दामा ११ महिना ८ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो…