समाज

गण्डकी प्रदेश प्रहरी प्रमुखमा दुर्गा सिंह

गण्डकी प्रदेश प्रहरीको नेतृत्व डीआईजी दुर्गा सिंहले सम्हाल्ने भएकी छन् । गृहमन्त्रालयको विहीवार बसेको बैठकले गण्डकीमा सिंहलाई पठाउने निर्णय गरेको हो । सिंह यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिइन् ।डीआइजी…

इलाम र बझाङमा आज उपनिर्वाचन

इलाम र बझाङ जिल्लामा आज उपनिर्वाचन हुँदै छ । इलामकाे निर्वाचन क्षेत्र नम्बर दुई र बझाङकाे निर्वाचन क्षेत्र नम्बर १ काे प्रदेश सभा १ मा उपनिर्वाचन हुने भएकाे हाे । दुवै निर्वाचन…

उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगको अपिल

इलामको निर्वाचन क्षेत्र नम्बर २ र बझाङको निर्वाचन क्षेत्र नम्बर १ को १ मा शनिवार हुने उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगले सवै मतदातालाई अपिल गरेको छ ।उपनिर्वाचनको लागि तयारी पुरा भएको बताउँदै…

पोखराका थरीथरी होटल

पोखरा शहरको आकर्षक दृश्य देखिने । शान्त र स्वच्छ वातावरण । डाँडामा रहेको रिर्सोटमा साहसीक खेलसंगै पोखराको पृष्ठभूमि देखिने गरी फोटो खिच्ने स्थानका कारण पोखरा महानगरपालिका–१८ मेथलाङमा रहेको टापु रिर्सोट यहाँ पुग्नेहरुको…

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय…

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बीमा

चालु आर्थिक वर्षदेखी स्याङ्जाको वालिङ नगरपालिकाले छोरी जन्माउनेलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्दै आएको छ । उक्त कार्यक्रम जनतासमक्ष प्रभावकारी बनेको दावी नगरपालिकाको छ ।छोरीलाई समाजले दोस्रो दर्जाकारुपमा हेर्ने गरेको अवस्थामा…

वाई वाई चाउचाउ गुणस्तरहीन, महानगरद्वारा २ लाख जरिवाना

वाई वाई चाउचाउ गुणस्तरहीन भेटिएकाे छ । महानगरपालिकाले वडा न ६ काे सरस्वती नगरमा रहेकाे किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरेकाे थियाे । गत चैतमा उत्पादित ६० ग्राम तौल भएकाे,…

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक रूपान्तरणका क्षेत्र पहिचान गरिएको बताए । आगामी आर्थिक वर्षदेखि लागु हुने गरी १३ वटा रूपान्तरणका क्षेत्र पहिचान गरिएकोफउनले बताए । राष्ट्रिय विकास परिषद् बैठकको…

कक्षा १२ को परीक्षा भोलिदेखि

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारदेखी कक्षा १२ को परीक्षा सुरु हुने बताएको छ । बोर्डका अनुसार कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुने छन् ।नियमिततर्फ १…

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा जोड दिएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक…

ल्वाङको चियाबारीबाट माछापुच्छ्रे चियाउदा

ढ्क्कमक फुलेका लालिगुराँस र आँखैमा ठोकिने हिमाल ल्वाङ गाउँबाट यतिबेला रोमाञ्चक देखिन्छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङको चियाबारीको मम्मुख मै माछापुच्छ्रे देखिन्छ । चियाबारीबाट देखिएको माछापुच्छ्रे र अन्नपूर्णसँगै ढक्मक्क फुलेको लालीगुराँसले त…

फेदीखोला गाउँपालिकाको रिङ रोड कालोपत्रे गरिदै

स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गत रिङ रोडलाई कालोपत्रे गरिने भएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी कालोपत्रे गर्न लागिएको हो । यसको लागि संघीय सहरी विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष (२०८०÷८१)…

हावाहुरीसहित वर्षा हुने अनुमान

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ ।हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।…

दुर्घटनामा किशोरीको मृत्यु

पोखरा महानगरपालिका–१४ चाउथेस्थित भएको स्कुटर दुर्घटनामा किशोरीको ज्यान गएको छ । बुधबार दिउँसो २ बजे चाउथेस्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल अगाडी पोखराबाट काठमाण्डौतर्फ जादै गरेको बा १ प १३३८ नं। को बस र…

प्रधानमन्त्री र कतारका अमिरबीच द्विपक्षीय वार्ता : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् ।प्रधानमन्त्री प्रचण्ड र नेपालको राजकीय भ्रमणमा रहेका मित्रराष्ट्र कतारका अभिर (राजा)…

गण्डकीमा डायलाइसिस सेवाको लागि पालो कुर्न नपर्ने

गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष…

गण्डकी सरकार गठनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकार गठनविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको छ । सवोच्च अदालतमा कांग्रेस प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट निवेदनमा न्यायधीशद्धय सपना प्रधान मल्ल र…

आगामी वर्ष लगानी सम्मेलन

इन्भेष्ट गण्डकी परियोजना सञ्चालन गरेर लगानी सम्मेलन गर्ने तयारी प्रदेश सरकारको छ । गण्डकी प्रदेश सरकारकाले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्ने भएको छ । आइतबार आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले पदवहाली…