समाज

गण्डकी प्रदेशसभा अनिश्चितकालसम्मलाई स्थगित

गण्डकी प्रदेशसभाको बैठक अर्को सूचना नआउँदासम्मलाई स्थगित भएको छ । शुक्रबार कार्यसूची सार्वजानिक गरेपछि वैठक केहीबेर बसेको थियो । बैठकमा कांग्रेस र राप्रपा सहभागी थिएनन् । प्रतिपक्ष दलले वैठक नै बहिष्कार गरेपछि…

गण्डकीकाे याेजना आयाेगकाे उपाध्यक्षमा खतिवडा

गण्डकी प्रदेश नीति तथा याेजना आयाेगकाे उपाध्यक्षमा डा श्रीकान्त खतिवडा नियुक्त भएका छन् । चैत २७ गते बसेकाे मन्त्रिपरिषद्काे वैठकले उपाध्यक्षमा तनहुँका खतिवडालाई नियुक्त गरेकाे हाे । मुख्यमन्त्री खगराज अधिकारीले उनलाई मंगलबार विहान…

वेपत्ता युवा मृत्त भेटिए

वेपत्ता भएकाे तीन दिनपछि कास्कीको माछापुच्छ्रे गाँउपालिका-१ करुवाका २५ वर्षिय जगत पुन मृत्त भेटिएका छन् । साेमबार शव ढुँगामा अड्किएकाे अवस्थामा फेला परेकाे सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीका…

निक्षेपको ब्याजदर घट्याे

वाणिज्य बैंकहरूमा निक्षेपको ब्याजदर घटेकाे छ । औसत ०.२९ प्रतिशतले निक्षेप घटेको हाे । वैशाख महिनाकाे लागि मात्र घटाइएकाे हाे । वैशाखमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ६.९६४…

नयाँ वर्ष सुशासनका लागि समर्पित- प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्ष २०८१ साल सुशासनको लागि समर्पित रहने बताएका छन् । नयाँ वर्षकाे शुभकामना व्यक्त गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन सबैलाई आह्वान गरेका…

त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिष्ट्रार नियुक्त

त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्त भएका छन् । रेक्टरमा प्राडा खड्क केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाल नियुक्त भएका हुन् । प्रधानमन्त्री पुष्पमकमल दाहाल (प्रचण्ड) ले आज नियुक्त गरेका हुन् ।…

संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

चालु आर्थिक वर्षको संसद अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस…

लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत माग गरेका थिए । जसमा ४८ सांसदको उनको पक्षमा मत दिएका थिए…

पाेखरामा दाेस्राे परामर्श तथा राेजगार मेला

पाेखरामा दाेस्राे वृत्ति परामर्श तथा राेजगार मेला-२०८१ आयाेजना गरिने भएकाे छ । गण्डकी प्रदेश सरकार र पाेखरा महानगरपालिकाकाे संयुक्त आयाेजनामा मेला राख्न लागिएकाे हाे । सूचना, प्रचारप्रसार उपसमितिका संयाेजक अम्बिकाप्रसाद आचार्यले मेला…

गण्डकीमा मन्त्रालय फुटाएर ९ पुर्‍याउने

गण्डकी प्रदेशमा मन्त्रालय फुटाएर सातबाट नाै वटा पुर्‍याउने भएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयसहित अहिले गण्डकीमा सात मन्त्रालय छन् । मुख्यमन्त्री कार्यालयसँगै रहेकाे आन्तरिक मामिला मन्त्रालय र सामाजिक विकाससँग रहेकाे स्वास्थ्य…

फेवातालमा डुंगा पल्टियाे

अचानक आएकाे हावाहरीले फेवातालमा डुंगा पल्टिएकाे छ । आज दिउँसो २ बजेर ३० मिनेट जादा कायक बाेट पल्टिएकाे शसस्त्र प्रहरी वल कालिका गण कास्कीले जनाएकाे छ ।। बाेटमा सवार काठमाडौँ महानगरपालिका-१७ सामाखुसी…

आगामी आवको बजेटमा पूर्वले प्राथमिकता पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज…

कास्कीमा बस दुर्घटना हुँदा ८ घाइते

पोखरा महानगरपालिका-२५ सुईखेतस्थित बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । काठमाडौँबाट म्याग्दीको दरबाङका लागि छुटेको ग २ ख १६३० नम्बरको यात्रुवाहक बस आज विहान ३ बजे दुर्घटना भएकाे सशस्त्र प्रहरी…

आज देशभर इद मनाइदै

इस्लाम धर्मावलम्बीले आज देशभर इद–उल फित्र (इद) मनाउँदै छन् । इस्लाम धर्मावलम्बीले इदलाई ठूलाे पर्वकाेरूपमा लिन्छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो इद ।  बुधबार चन्द्रमा नदेखिएकाले आज…

चिकित्सा शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४’को प्रतिवेदन सार्वजनिक भएको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त प्रतिवदेन सार्वजानिक गरेको हो । तत्कालीन सरकारले २०७४ मा सो प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले…

गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न आदेश

गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायधीश विनोश शर्माको एकल इजलासले बुधबार आदेश दिएको हो ।गण्डकी प्रदेशमा सभामुखको समर्थनमा एमाले संसदीय दलतका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा…

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई बुधबार सम्बोधन गर्दै…