समाज

गण्डकीका मुख्यमन्त्री खगराजकाे नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाे नियुक्ति बदरकाे माग गर्दै नेपाली काँग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वाेच्चमा रिट दायर गराएका हुन्…

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको छ । संसद भवन नयाँ वानेश्वरमा सूचना टाँसेर बैठक स्थगित भएकाे सूचना दिईएकाे हाे । पछिल्लोसमय कांग्रेसले प्रतिनिधिसभाको बैठकमा सहकारीको रकम अपचन गर्नेका विरुद्ध…

नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न सहयोग गर्नुहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गरेका छन् । सिंहदरबारमा आज आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन…

राष्ट्रिय सभा उपाध्यक्षमा काँग्रेसकी पुडासैनी र एमालेकी घिमिरेको उम्मेदवारी

संसद भवनमा मंगलबार नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन्…

भारतको नैनीतालमा सवारी दुर्घटना : ७ नेपालीको मृत्यु

भारतको नैनीताल जिल्लामा भएको सवारी दुर्घटनामा ७ नेपालीले ज्यान गुमाएका छन् । ७ नेपालीसहित दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना नेपाली घाइते भएको भारतीय मिडिया टाइम्स अफ इण्डियाले…

आज केही ठाउँमा हावाहुरी र हल्का वर्षा

आज देशको केही ठाउँमा हावाहुरी हुने भएको छ भने हल्का वर्षा पनि हुने बताइएको छ । कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…

अवसरमा रमाउछन् मनाङे

मन्त्रि नियुक्त भएपछि मनाङेले भने, ‘कर्मचारीले विहे नगर्नुस’ मनाङबाट निर्विरोध सांसद जितेका राजीव गुरूङ उर्फ दीपक मनाङे राजनीतिमा आउनुअघि गुण्डागर्दीमा रमाउथे । जब उनी राजनीतिमा प्रवेश गरे त्यसपछि अवसरमा मात्रै रमाउन थालेका…

३ लाखको आलु कारोवार

१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव ३ लाखको आलुको कारोवार भएको छ ।प्रतिकेजी ४० रूपैयाँमा आलु बिक्रीवितरण भइरहेकाे छ । आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण,…

मुख्यमन्त्री नपाएपछि मन्त्री

गण्डकी प्रदेश सभा अन्तर्गत नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान तेस्रो पटक आइतबार विनाविभागीय मन्त्री बनेका छन् । मुख्यमन्त्री पदमा दावी गरेका चुमानले अन्ततः सत्ता बाँडफाँटमा मन्त्री पदमा चित्त बुझाए…

मुख्यमन्त्रीमा अधिकारीको दोस्रो इनिङ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दोस्रोपटक खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेशसभा अन्र्तगत नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई आइतबार प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त…

प्राकृतिक स्रोतमा जोड

यूएसआडी जल जंगलद्धारा पोखरामा आयोजिक उद्यम विकास सम्बन्धी कार्यक्रममा सहभागीहरुले प्राकृतिक स्रोतलाई जोड दिएका छन् । प्राकृतिक स्रोतमा आधारित उद्यम व्यवसाय र दिगोपन उद्यमीका बिशेषताबारे छलफल गरिएको थियो । यस्तै, व्यवसाय ढाँचाबारे…

अबैधरुपमा बन्यजन्तुको शिकार गर्ने एक जना पक्राउ

अबैधरुपमा बन्यजन्तुको शिकार गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । शनिवार पोखरा महानगरपालिका–२० भलामखोरस्थित गोप्य सूचनाको आधारमा प्रहरीले सोही ठाउँका ४२ वर्षिय दिपेन्द्र केसीलाई पक्राउ गरेको हो । केसीको घरबाट…

मुख्यमन्त्री अधिकारीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गाेपनियताकाे शपथ लिएका छन् । मुख्यमन्त्री अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखकाे निवास सिमलचाैरस्थित शपथ खुवाएका हुन् । नेकपा एमाले संसदीय दलका नेता…

गण्डकीकाे मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशकाे मुख्यमन्त्री पदमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । आईतबार मुख्यमन्त्रीमा दावी पेश गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमाेजिम…

असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ती नगर्न काँग्रेसकाे अनुराेध

गण्डकी प्रदेश सभा अन्तर्गत नेपाली काँग्रेस संसदीय दलले असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगर्न प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अनुराेध गरेकाे छ । सभामुखकाे समर्थनमा मुख्यमन्त्री नियुक्त गर्न लागिएकाे विषयमा असहमति जनाउदै मुख्यमन्त्री नियुक्त…

गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दावी पेश

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दावी पेस गरेका छन् । आज विहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनले बहुमतसहित दावी पेश गरेका हुन् । अधिकारीलाई नेकपा माओवादी केन्द्रबाट…

स्वास्थ्य बीमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्त्री…

गण्डकीमा सरकार गठनकाे प्रक्रिया सुरू, मुख्यमन्त्रीमा दावी पेश अझै भएन

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार विहान पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ उपधारा (२) बमोजिम सात दिनको समय दिएर…