गण्डकी सरकारको बजेट खर्च ४३ प्रतिशत
असार २४ गतेपछि सरकारी कारोबार रोकिन्छ । संघदेखि प्रदेशका सबै सरकारको बजेट खर्च निराशाजनक भइरहँदा गण्डकी प्रदेशको पनि उस्तै हालत छ । सरकारकाे चालु आर्थिक वर्षमा ४३ प्रतिशत बजेट खर्च भएकाे छ…
असार २४ गतेपछि सरकारी कारोबार रोकिन्छ । संघदेखि प्रदेशका सबै सरकारको बजेट खर्च निराशाजनक भइरहँदा गण्डकी प्रदेशको पनि उस्तै हालत छ । सरकारकाे चालु आर्थिक वर्षमा ४३ प्रतिशत बजेट खर्च भएकाे छ…
चालू आर्थिक वर्षकाे लागि गण्डकी प्रदेश सरकारले ल्याएकाे कुल बजेटमध्ये ३ अर्व २९ कराेड रूपैयाँ अर्थ विविध काेषमा राखेकाे थियाे । आर्थिक मामिला मन्त्रालयले अत्यावश्यककाे लागि उक्त काेषमा बजेट राख्ने प्रचलन छ…
बाग्लुङ नगरपालिकाले अव छाेरी जन्मनेवित्तिकै मुद्दती खाता खाेलिदिने भएकाे छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले शुक्रबार सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा छाेरी बचाउ अभियानलाई साथ दिने बताए । १३ अाै नगरसभामा उनले 'नगरकाे…
कास्की प्रहरीले फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-३१ नहरचोक बस्ने वर्ष ३६ को हरी नेपाली र मुस्ताङ थासाङ गाउँपालिका-३ घर भई हाल पाेखरा-१२ चापापमनी बस्ने ३३ वर्षिय नविन…
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चाेरीकाे सुनसहित एक जना महिलालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्वतकाे मोदी गाउँपालिका-३ बस्ने २४ वर्षिया कुसुम विसी रहेकि छन् । उनकाे साथबाट आधी तोला बराबरको बेरुवा…
सरकारले नागरिकता सम्बन्धि ऐेन कार्यान्यनमा ल्याउने भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त ऐेन जेठ १७ मा प्रमाणीकरण गरेका थिए । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति पौडेलको कदमविरुद्धको अल्पकालीन अन्तरिम…
असार १ गते आगामी आर्थिक वर्षका लागि गण्डकी प्रदेश सरकारले ३३ अर्व ४२ करोड ७२ लाखको बजेट ल्यायाे । तर, उक्त बजेटले भने, विदेशबाट नेपाल फर्किएका र घर गाउँमै केही गराै, आर्थिकाेपार्जन…
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ विमान विहीवार बिहान ९ बजेर ६ मिनेटमा पोखरामा अवतरण गरेको हो । यो…
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आज पहिलो उडाउन हुने भएको छ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो । पोखरा विमानस्थल ६ महिना अघिदेखी व्यवसायीकरुपमा संचालनमा आएको…
गण्डकी प्रदेशकाे सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले आत्महत्या बढ्दै गएकाे बताउदै यसकाे बहस अहिलेकाे आवश्यकता रहेकाे बताईन् । युवा पुस्तामा आत्महत्याकाे संख्या बढ्दैगएकाे बताउदै उनले आत्महत्या न्यूनीकरण गर्न जरूरी रहेकाे…
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सार्वजानिक गरेको बजेट उत्पादन केन्द्रित रहेको प्रदेशका अर्थमन्त्री जीतप्रकाश आलेले दावी गरेका छन् । कृषि क्षेत्रमा प्रवाह हुने अनुदानको लाभ सुनिश्चित गर्न उत्पादनका…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्दार कार्य र राहतका निम्ति सम्पूर्ण…
५ दल मिलेर सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने छन्…
गण्डकी प्रदेशका सांसदले रातो किताव नपाएको गुनासो गरेका छन् । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्व ४२ करोड ७२ लाखको बजेट सार्वजानिक गरेको थियो ।…
प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेका छन् । सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका-१ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगी मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीसँग जानकारी लिएका…
स्याङ्जाको चापाकाेट नगरपालिकाका पूर्व मेयर शिव गिरीकाे सवारी दुर्घटनामा मृत्यु भएकाे छ । शुक्रबार राती ११ बजे राङखाेलाबाट स्याङ्जा बजार आउने क्रममा स्कारपियाे अनियन्त्रित भई खस्दा घाइते भएका ६० वर्षिय गिरीलाई उपचारकाे…
स्याङ्जाको अर्जुनचाैपारी गाउँपालिका-६ सिउडबारीका २२ वर्षिय सुजन सुवेदी बालक हत्या गरेकाे आराेपमा शुक्रबार पक्राउ परेका छन् ।शुक्रबार दिउँसो साढे ४ बजेकाे समयमा साेही ठाउँका शाेभाखर देवकाेटाका छाेरा वर्ष १० का हर्षित देवकाेटालाई…
चालू आर्थिक वर्षमा ३५ अर्व ९० कराेड ९० लाख बजेट ल्याएकाे गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि आकार घटाएर बजेट ल्याएकाे छ । कृषिलाई प्राथमिकता दिदै प्रत्येक वर्ष विवादित…