अर्जेन्टिनालाई ब्युँझाउँदै मेसी
लियोनल मेसीले विश्वकपमा एकपल्ट त अर्जेन्टिनाको उद्दार गरिसकेका छन् । उनले आफ्नो देशका लागि फेरि एकपल्ट यही काम गर्नुपर्नेछ । फुटबल भनेपछि मेरिमेट्ने अर्जेन्टिनामा मेसीलाई भगवान्सरह मान्ने गरिन्छ । तिनै मेसीको अर्जेन्टिनाले बुधबार पोल्यान्डको सामना…










