खेलकुद

८ सय मिटर दौडमा फूलमति र सोमलाई स्वर्ण

एथलेटिक्स ८ सय मिटर दौडमा एपीएफकी फूलमति राना र आमीका सोमबहादुर कुमालले स्वर्ण पदक जितेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालामा बुधबार भएको दौडमा महिलातर्फ एपीएफकी फूलमतिले निधारित दुरी…

नवौं राष्ट्रिय खेलकुदः आर्चरीमा गण्डकी अग्रस्थानमा, चार स्वर्ण

गण्डकी प्रदेशले आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । र्आचरीमा तीन विधामा कूल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार…

भारत्तोलनमा जूनमायाको राष्ट्रिय रेकर्ड, पुलिसकी जुनमायाले स्न्याचमा आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा रेकर्ड तोडेकी हुन्

नेपाल प्रहरीकी जुनमाया छन्त्यालले भारत्तोलन प्रतियोगितामा राष्ट्रिय रेकर्ड कायम गरेकी छन् ।नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा…

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अग्रता बढाउँदै आर्मी

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले अग्रता बढाउदै लगेको छ । हालसम्म ४ सय ६४ पदकको छिनोफानो हुँदा आर्मीले ६१ स्वर्ण, ३९ रजत र २८…

महिला म्याराथनमा एपीएफकी वृन्द्रालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स महिला म्याराथन दौडमा सशस्त्र प्रहरी बल एपीएफकी वृन्द्राधन श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा मंगलबार बिहान भएको म्याराथन दौडमा वृन्द्राले ४२.१९५ किलोमिटर दुरी २ घन्टा…

समूह बिजेता बन्दै एपीएफ सेमिफाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको पुरुष फुटबलमा समूह (बी) को बिजेता बन्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ । लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको समूह चरणको अन्तिम खेलमा एपीएफले वागमतीलाई ३–१ गोलले पाखा…

बक्सिङमा तेस्रो दिन : पुरुषतर्फ २४ जना सेमिफाइनलमा  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ प्रतियोगिताको तेस्रो दिन पुरुषतर्फ २४ जना सेमिफाइनलमा पुगेका छन् । पहिलो चरणमा भएको खेलमा ४८ तौल समूहमा नेपाल पुलिस क्लवमा दिपेश राईलाई हराउँदै एपीएफका आश तामाङ…

नवौं राष्ट्रिय खेलकुद : २४ खेलाडी उसु सान्सौको क्वाटरफाइनलमा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सान्सौ र थाउलो दुवै विधाका खेल जारी छन् । आइतबार उद्घाटन भएको प्रतियोगितामा सोमबार बिहानबाट खेल सुरु भएका हुन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले…

लुम्बिनीलाई हराउँदै एपीएफ महिला क्रिकेटको फाइनलमा

सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो…

नवौं राष्ट्रिय खेलकुद : पुरुष बास्केट बलका खेलहरु जारी

गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलतर्फ आज तेस्रो दिनका खेलहरु सम्पन्न भएका छन् । पोखरा रगंशालामा आज आइतबार सम्पन्न ‘फाइभ अन फाइभ’  बास्केटबल प्रतियोगितामा समुह ए तर्फ बागमति…

शारीरिक सुगठनको ५५ केजीमा गण्डकीका विवेक र ६० केजीमा पुलिसका डेभिडले जिते स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ । पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै वागमतीका…

आइटिएफमा आर्मी र बागमतीलाई स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी र बागमती प्रदेशले थप स्वर्ण हात पारेका छन् । पुरुष टिम प्याट्रनमा आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो ।पुरुष…

क्रस कन्ट्री साइक्लिङमा बागमती र एपिएफलाई एक–एक स्वर्ण

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आज (आइतबार) भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ बागमती प्रदेशले र पुरुषतर्फ एपिएफले एक–एक स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।…

सेपाकताक्रोको महिला पुरुष डबलतर्फको दुवै स्वर्ण आर्मीलाई

पुर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तरगर्त सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ । पुरुषतर्फको डबलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई २–० को…

हाइजम्पमा आर्मीकी खगीतालाई स्वर्ण

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगीता सिंजालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार सम्पन्न फाइनलमा १ मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगीताले…

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । उनले पोखरा रंगशालामा आइतबार…

फुल कन्ट्याक्ट कराँतेमा गण्डकी, आर्मी र सशस्त्रलाई समान ३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फुुल कन्ट्याक्ट कराँते खेलमा गण्डकी प्रदेश, नेपाल आर्मी र सशस्त्र प्रहरीले समान ३÷३ वटा स्वर्ण जितेका छन् । शनिबार राति सकिएको खेलमा कराँतेमा पुुरुषका ७ र महिलाका ५…

नवौ राष्ट्रिय खेलकुद : बक्सिङमा आर्मी पुलिस नै अगाडि

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिवारदेखी सुरु भएको बक्सिङ खेल प्रतियोगितामा विभागीय खेलाडी (आर्मी, प्रहरी) नै अगाडि रहेका छन् । शनिवार पुरुषतर्फ ११ र महिलातर्फ १२ टोली खेलमा सहभागी भएका थिए ।…