नवौ राष्ट्रिय खेल, स्याङ्जाको वालिङ खेलमैदानमा दुवो विच्छ्याइदै
यही महिनाको २८ देखी कार्तिक ३ गतेसम्म हुने नवौ राष्ट्रिय खेल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । जसअन्तर्गत ३६ वटा विधामा खेल प्रतियोगिता हुनेछन् । पोखरा रंगशालामामा खेल आयोजना गरिने भए पनि…















