खेलकुद

गोरखामा राष्ट्रपति रनिङ शिल्ड हुने

गोरखामा आठौं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला सदरमुकामस्थित असार १९ देखि २१ सम्म प्रतियोगिता गरिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सान्तसिंह बस्नेतले जानकारी दिए । कोरोनाका कारण…

प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिता शुक्रबारदेखि

कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको…

हिमाल र उषा बने पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगिताको विजेता

पोखरा राष्ट्रिय साइक्लिङ प्रतियोगितामा पुरुषतर्फ हिमाल टमाटा र महिलातर्फ उषा खनाल विजयी भएका छन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना, साइकल सिटी पोखरा र साइक्लिङ संघ कास्कीको सहआयोजनामा पोखरामा शनिबार भएको…

शुभकामना गोल्डकप– उद्धघाटनमा आयोजक हेम्जा र विरगंज भिड्दै

छैटौं अन्तर्राष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा हेम्जा युनाइटेड र विरगंज भिड्ने भएका छन् । हेम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्र्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगितामा’ १ विदेशी सहित ८…

पोखरामा तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

नेपालको मार्सल आर्ट क्षेत्रमा अग्रणी स्थान रहेको नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी असोज ५ देखि ९ गतेसम्म तेस्रो माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।…

चार महिना पछि सर्यो नवौं राष्ट्रिय खेलकुद

असोज, कात्तिकको मध्यमा आयोजना गर्ने गरि नवौ राष्ट्रिय खेलकुद सारिएको छ । जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गरिने गरि कार्यक्रम तय भएको भए पनि राष्ट्रिय खेलकुद परिषद्‌को सिफारिसमा मन्त्रिपरिषद्को…

नवौं राष्ट्रिय खेलकुद:-तयारीमा जुट्यो प्रदेश सरकार

पोखरामा हुने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका सभ्य र भव्यरुपमा सञ्चालन गर्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विशेष चासो दिएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा जेठ २२ देखि २८ गतेसम्म प्रतियोगिता हुँदैछ…

हेम्जा युनाईटेड बन्यो ‘कास्की लिग च्याम्पियन’

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा सम्पन्न सावित्री निर्माण सेवा कास्की लिगकम नकआउट फुटबल प्रतियोगितामा हेम्जा युनाईटेड क्लब च्याम्पियन बनेको छ । पोखरा रंगशालामा आज भएको र्फाइनल खेलमा शितल ज्योती युवा…

कास्की लिगः उपाधिका लागि शितल ज्योती र हेम्जा युनाईटेड भिड्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा पोखरा रंगशालामा जारी सावित्री निर्माण सेवा कास्की लिगको उपाधिका लागि शितल ज्योती युवा क्लब र हेम्जा युनाइटेड क्लब भिड्ने भएको छ । खेल संयोजक नरप्रसाद…

आयोजकलाई पहिलो पटक बिटी कपको उपाधि, अन्जन बने सर्वाेत्कृष्ट खेलाडी

बिटी क्लबको आयोजनामा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि पहिलो पटक आयोजकले नै जितेको छ । पोखरा महानगरपालिका–१ बगरस्थित पुरानो टुडिखेलमा आज भएको फाईनल…

कास्की लिगमा ७ खेल

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा जारी जिल्ला स्तरीय साबित्री निर्माण सेवा फुटबल लिगमा आज ७ खेल सम्पन्न भएका छन् । लिग चरणको खेल अन्तर्गत पोखरा रगशालास्थित वैकल्पिक खेलमैदानमा ४ र…

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिकोणात्मक टी २० श्रृंखलाको उपाधिका लागि नेपालले फाइनलमा आज पपुवा न्यूगिनी पीएनजी विरुद्ध खेल्दैछ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोज्दै…

क्रिकेट महिला खेलाडी सम्मानित

सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री कप (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका विजेतलाई गण्डकी प्रदेशको अर्थ मन्त्रालयले सम्मान गरेको छ । गण्डकी प्रदेशको टीमले प्रथम स्थान हा“सिल गरेको खुशीयाली मनाउदै आइतबार अर्थमन्त्री रामजीप्रसाद बरालले मन्त्रालयमै…

जुनियर टेनिसमा विश्व विशेषलाई दुई स्वर्ण

विश्व विशेष डल्लाकोटीले मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता –२९७८ मा दुईवटा स्वर्ण पदक जितको छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिता अन्तर्गत उनले यु–९ र यु–१० गरि…

राष्ट्रिय टिममा युवा देव खनालको डेब्यू

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी पीएनजी सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डीङ रोजेका छन् । ​पीएनजीले नेपालविरुद्ध ब्याटिङ गर्नेछ । आईसीसी विश्वकप…

सृजना कप छात्र/छात्रा भलिबल प्रतियोगिता हुने

पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा चैत ४ गतेदेखि ७ गतेसम्म…

गण्डकी प्रदेश प्रथम पारा खेलकुद सम्पन्न

गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता २०७८ सम्पन्न भएको छ । दुई दिने प्रतियोगितामा शनिवार ६ विभिन्न खेलहरु सम्पन्न भएका हुन् ।प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न ह्विल चियर…

पोखरा म्याराथनमा विजयी हुने नेपाली धावक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने

पोखरा म्याराथनमा विजयी हुने नेपाली राष्ट्रिय धावकलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराइने भएको छ । नेपाल एथलेटिक्स् संघले पोखरा म्याराथनको आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चलाई पत्राचार गर्दै उक्त कुरा जनाएको हो ।…