खेलकुद

पोखरा म्याराथन अन्तर्गत १०, ५ किमि र अपाङ्ग तर्फको दौड चैत्र १२ मा हुने

१६ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत १०, ५ र अपाङ्गतर्फका सम्पूर्ण दौड २०७८ चैत्र १२ गते हुने भएका छन् । पोखरा म्याराथनको आयोजक नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भुतपूर्व खेलाडी…

कोरोनाका कारण सिर्जना कप स्थगित

कोरोना महामारीका कारण सामुदायिक विद्यालयस्तरीय सिर्जना कप छात्रछात्रा भलिबल प्रतियोगिता स्थगित भएको छ ।सिर्जना विकास केन्द्र पोखरा र जिल्ला भलिबल संघ, कास्कीले नियमित रुपमा आयोजना गर्दै आएको सो प्रतियोगिताको चौथो संस्करण यही…

श्रीलंकाले नेपाललाई दियो ३२३ रनको विशाल लक्ष्य

युएईमा भइरहेको एसीसी यू(१९ एसिया कपमा श्रीलंकाले नेपाललाई ३२३ रनको विशाल लक्ष्य दिएको छ । शारजहा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ४ विकेट गुमाएर ३२२ रन बनायो…

हिसान स्पोर्टस मिटमा भलिवलतर्फ क्वाटरफाइनलका समिकरण पुरा

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १४ औं संस्करणको हिसान स्पोर्टस मिट छात्र÷छात्रा भलिवल अन्तर्गत क्वाटर फाइनलका समिकरण पुरा भएका छन् । पोखरा रंगशालामा छात्र÷छात्रा प्लस…

राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकीमा छनोट शुरु,

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट खेल शुरु भएको छ । गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ्गले प्रतियोगिता उद्घाटन गर्दै खेलाडीहरु निश्चित लक्ष्यका साथ खेल क्षेत्रमा लाग्नुपर्नेमा…

मेस्सीले सातौं पटक जिते बालोन डि’ओर अवार्ड

प्रतिष्ठित बालोन डि’ओर अवार्ड अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेस्सीले यो अवार्ड कीर्तिमानी सातौ पटक जितेका हुन् । यो सिजन बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन गएका उनले बार्यन म्युनिख तथा पोल्याण्डका रोबर्ट लेभान्डोस्की, चेल्सी…

महिला टी(२० विश्वकप छनोट) मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

आईसीसी महिला टी२० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा शुक्रबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । लगातार तेस्रो जितपछि ६ अंक जोडेको नेपाल शीर्ष स्थानमा उक्लेको छ । युएई…

पहिलो प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता

सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी पहिलो प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष गरी ४ प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा ७…

ए डिभिजन लिग अब मंसिर ३ मा सुरु

कात्तिक २९ गतेदेखि लिग सुरु हुने तय भए पनि अब मंसिर ३ गते सुरु हुने गरी मिति तय गरेको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले ब्रोडकास्टिङ सम्झौता र क्लबहरुसंगको छलफलपछि लिगको मिति…

गण्डकी विश्वविद्यालयमा पढ्दै दुई राष्ट्रिय खेलाडी

क्रिकेटको राष्ट्रिय खेलाडी हुन्, डली भट्ट । उमेर १९ । महेन्द्रनगरको कञ्चनपुरमा जन्मिएर सन् २०१५ बाट क्रिकेट खेल्न सुरु गरेकी भट्टले तीन बर्षअघि क्रिकेटको राष्ट्रिय खेलमा डेव्यु गरेकी थिइन् । राष्ट्रिय खेलमा…

पोखरा म्याराथनको बिजेतालाई उपाधिसहित ४ लाख

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको बिजेतालाई उपाधिसहित ४ लाख रुपैयाँ दिइने भएको छ । आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशी वृद्धी गरेको हो । सुजल डेरीको मुख्य उत्पादन सफल दुधले मुख्य प्रायोजनका…

एएफसी यू–२३ लेवनानसँग भिड्दै नेपाल

एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टिमले आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ। खेल तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा ४ः४५ बजे सुरु हुनेछ। नेपाल पहिलो खेलमा इरानसँग ४…

नेपाली फुटबलर दीपा र लक्ष्मीले पाए गिनिज वर्ल्ड रेकर्डको सर्टिफिकेट

नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । दुवै जनाले गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र प्राप्त गरेका…

आज राति क्रिकेट र फुटबलमा हुँदैछ भिडन्त

युएई र ओमानमा जारी आइसिसी टी(२० विश्वकपको सुपर १२ को खेल शनिबारदेखि सुरु भएको छ । सुपर १२ अन्तर्गत आइतबार बहुप्रतिक्षित खेल हुँदैछ। चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान सुपर १२ को आफ्नो…

सरकारले नेपाली फुटबल टोलीलाई पुरस्कृत गर्ने

सरकारले साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई पुरस्कृत गर्ने भएको छ । साफ च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही…

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

माले—नेपाल साफ च्याम्पियनसिपको इतिहासमा बुधबार पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो । सन्…

डक वर्थ लुइस नियम अनुसार पोखरा १४ रनले विजयी, राइनोज शिर्ष दुईमै

एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा किङस–११ काठमाण्डौमाथि पोखरा राइनोजले जित निकालेको छ । वर्षातका कारण अवरुद्ध खेलमा डक वर्थ लुइस नियम अनुसार पोखरा १४ रनले विजयी भएको हो…

राष्ट्रिय फुटसल लिग: घरेलु टोली क्यासलको पहिलो हार

राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलु टोली क्यासलले पहिलो हार व्यहोरेको छ । लिग अन्तरगतको आफ्नो अन्तिम खेलमा क्यासल द राइजिङ क्लब धरानसंग ६–४ गोल अन्तरले हारेको हो ।हार व्यहोरेपनि क्यासल लिग…