नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकीमा पौडेल

नेपाली उपभोक्ता संरक्षण महासंघ गण्डकी प्रदेशको समिति गठन भएको छ । सुशिल पौडेलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा रामजी बराल, उपाध्यक्षमा लक्ष्मी जैशी र महेन्द्र पौडेल, महासचिवमा संकेत सापकोटा, सचिवमा प्रल्हाद चन्द्र घिमिरे, कोषाध्यक्षमा शर्मीला सुनार रहेका छन् । समितिको सल्लाहकारमा अधिवक्ता वेदनाथ भण्डारी, पूर्व प्रशासक रामचन्द्र पौडेल र अधिवक्ता जनकल्याण पराजुली रहेका छन् ।
सदस्यहरुमा सृजना गौतम, सविता शेरचन, विन्दुचन्द्र बराल, दुर्गाबहादुर बजगाई, दीक्षा भण्डारी, पार्वती तामाङ्ग, यज्ञ कुमारी पौडेल, आइबहादुर वि।क, रामचन्द्र खड्का, विक्रम श्रेष्ठ, बावुराम क्षेत्री, भूमीराज सुवेदी, हुमादत्त रेग्मी, त्रिकाशी गुरुङ, सृजना श्रेष्ठ र सरोग गिरी रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *