ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । विस्फोटमा परी ५ जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ४५ वर्षीय जिजु महतो रहेका छन् । घाइतेहरुको उपचार भइरहेको छ भने अन्य श्रमिकको उद्दार कार्यक्रम भइरहेको छ । यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले अक्सिजन प्लान्ट विस्फोट घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।
छुटाउनुभयो कि
रेशम चाैधरीसहित ५०१ जनाकाे कैदी माफी
गणतन्त्र दिवसकाे अवसरमा आईतवार राष्ट्रपतिद्वारा पूर्वसांसद रेशम चाैधरीसहित ५०१ जनालाई कैदी माफी दिईएकाे छ । मन्त्रीपरिषदकाे १२ र १४ गते…
पोखरामा मतगणनामा रोकियो
पोखरा महानगरका दुई वडामा पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने अडान नेकपा एमालेले लिएपछि पोखरामा जारी मतगणना रोकिएको छ ।…
राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा उठाउँछौँ– प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु…