हरिनास गापा-१ मा काँग्रेसका ईन्द्र ब गुरूङ विजयी भएका छन् । एमालेका प्रतिस्पर्धाीले ५१३ मत ल्याउदा उनले ८२६ मत ल्याइ काँग्रेस ३१३ मतान्तरले विजयी भएका हुन् ।
छुटाउनुभयो कि?
गण्डकीमा नीति तथा कार्यक्रम पेश
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । शिक्षा र स्वास्थ्य,…
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान
राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले…
स्याङ्जामा मतदान उत्साहपूर्वक
स्याङ्जामा ११ वटै पालिकामा मतदान सुरू भएकाे छ । मतदाता उत्साहजनक सहभागी बनेका छन् ।