स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष ५५ वर्षिय बसन्त श्रेष्ठ मृत्त भेटिएका छन् । वालिङ–१३ गहाखोलास्थित गाहाखोलाबाट आँधीखोला जाने भित्री कच्ची सडक खण्डमा प्रहरीले सूचनाको आधारमा विहीवार विहान मृत्त फेला पारेको जनाएको छ । प्रहरीले ग १६ प ५४६१ नम्बरको स्कुटर पनि बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार स्टुटरसहित मान्छे दुर्घटना भएको खवर प्राप्त भएपछि प्रहरीको टोली पुगेको थियो । उनले स्कुटर बाटोमा छेउमा साइड लगाएर राखिएको र श्रेष्ठ कुनाको साइडमा उत्तानो अवस्थामा मृत्त भेटिएको बताए । ल्गमयलनामक सेतो रङको किटनासक बिषादीको खोलिएको डिब्बा स्कूटर नजिक भेटिएको हुदाँ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
छुटाउनुभयो कि
साउनभरी महिलालाई स्वास्थ्य छुट
कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ । मुख…
गण्डकी प्रदेशसभाका ५ वर्ष अलमलमै बिते
गण्डकी प्रदेशसभा स्थापना भएको आइतबार ५ वर्ष पूरा हुँदै छ । पहिलो कार्यकाल अलमलमै बितेको पूर्वसांसद बताउँछन् । प्रदेश संरचना नयाँ भएकाले…
कांग्रेस-एमाले गठबन्धनलाई जनताले काले-काले मिलेर खाउँ भाले भन्ने बुझेका छन् : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् । शनिवार…