स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षिय देवनारायण सार्कीको भीरबाट लडेर मृत्यु भको छ । घरवाट २ किलोमिटर टाढा रहेको खरबारीमा शनिवार विहान घाँस काट्ने क्रममा अचानक ८० मिटर तल लडेका सार्कीको घटनास्थलमा नै मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।
छुटाउनुभयो कि
तनहुँमा २३ राजनीतिक दल दर्ता
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँमा २३ राजनितिक दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ…
मेरो जीवनकालमाभएको राजनैतिक परिवर्तन फिल्म जस्तो लाग्दछ : प्रचण्ड
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताए । गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुटारमा…
हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ
हात हतियार तथा खरखजना मुद्दामा ५ महिना कैद सजाय तोकिएका स्याङ्जाको हरिनास गाउ“पालिका–३ का ४१ वर्षिय तुलबहादुर राना पक्राउ परेका…