बालेन मन्त्रिपरिषद्‌मा पाँच महिला मन्त्री, पुग्यो ३३ प्रतिशत

Share this post :

Facebook
Twitter
WhatsApp

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएका छन् ।

उनीहरुसँगै मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागीता पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *