आज सुनको मूल्य तोलामा ३ हजार ६ सय र चाँदी ५० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य ३ लाख ५ हजार २ सय कायम भएको छ । शुक्रबार एक तोला सुन ३ लाख एक हजार ६ सयमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी ४ हजार ६६० मा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *