त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको टोली परिचालन
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले प्रयास तीव्र पारेको छ। विगत दुई दिनदेखि जारी उद्धार अभियानअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्र पारिएको हो। टनेलभित्र…














