प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदमा जवाफ माग्दै साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको हालैको मुस्ताङ भ्रमणबारे संसदमा जवाफ दिन माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री पदमा रहेपछि व्यक्तिगत भनिएको भ्रमणसमेत सार्वजनिक सरोकारको विषय…











