Author: प्रतिपत्र

प्रधानमन्त्री रोजगार कार्यक्रम-बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी, २ लाख रोजगारी सिर्जना गरिने

आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने भएको छ ।बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन,…

अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि छुट्याइयो बजेट

सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलको वक्तव्यमार्फत बजेट विनियोजनबारे जानकारी दिइएको छ । पशुपतिनाथको मन्दिर प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरेको उनले…

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत…

सबै स्थानीय तहमा स्वास्थ्य बिमा, ७ अर्ब ५० करोड विनियोजन

सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य…

प्रारम्भिक बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्यो

सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले उक्त कुरा बजेट वक्तव्यमार्फत जानरकी दिएका हुन् ।प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीलाई नेपाल…

ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो

सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८र७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएका हुन् ।हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ…

सरकारमा ओलीको नेतृत्वपछि ७ खर्ब बढ्यो ऋण

खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोडलक्षित आर्थिक वृद्धि प्राप्तिमा चुनौतीअर्थतन्त्रको आकार ४२ खर्ब ७६ अर्ब ३२ करोड रूपैयाँ पुग्ने प्रक्षेपणफागुनसम्म ६४ अर्ब १९ करोड रूपैयाँ बराबरको विदेशी लगानी स्वीकृत…

प्रतिनिधिसभा पुनःस्थापना भयो भने अध्यादेशबाट ल्याइएको बजेट के हुन्छ ?

सरकारले अध्यादेशमार्फत शनिबार अपराह्न ४ बजे बजेट ल्याउने तयारी गरेको छ । नेपालको संविधान २०७२ जारी भएपछि पहिलो पटक अध्यादेश मार्फत बजेट आउन लागेको हो ।२०७२ अघि पनि ‘विशेष परिस्थिति’ मा अध्यादेशबाट…

जापानमा बसेका स्याङ्जालीद्धारा स्वास्थ्य सामाग्री सहयोग

स्याङ्जा समाज जापानले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।अध्ययन तथा रोजगारका शिलशिलामा जापान पुगेर बिभिन्न क्षेत्रमा छरिएर रहेका यहाँका दाजुभाई तथा दिदीवहीनीको सहयोगबाट संकलित रकमबाट…

६ हजार ८५५ मा कोरोना संक्रमण पुष्टि, ९ हजार ८४१ जना निको

२४ घण्टामा देशभर ६ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।यस्तै, ९ हजार ८४१ जना…

गल्याङ्को गिनचौरमा कोरोना परिक्षण

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ११ गिनचौरमा कोरोना भाइरस (कोभिड १९) को परिक्षण गर्ने क्रममा ६१ जनामा गरिएको परिक्षण मध्य एक जनामा मात्रै पोजिटिभ देखिएको छ ।उक्त क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण…

पोखरा विश्वविद्यालयद्वारा अनिश्चितकालका लागि परीक्षा स्थगित

पोखरा विश्वविद्यालयले सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ । परीक्षा नियन्त्रक प्रा।डा।टेकराज…

अक्सिजन अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुत्केरीसहित ८ को मृत्यु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमा बिहीबार राति ८ जना बिरामीको ज्यान गएको छ । मृत्यु हुनेमा एक जना सुत्केरी महिलासमेत छिन् ।अस्पतालका कोभिड फोकल पर्सन डा। शरद बरालका…

नेकपा फुटाउने न्यायाधीशमाथि संवैधानिक इजलासमा प्रश्न, प्रधानन्यायाधीशले भने– व्यक्तिमा नजाऔं

नेकपा फुटाएर एमाले– माओवादीलाई अलग गराउने फैसला सुनाएका न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएकोमा कानूनविदले प्रश्न उठाएका छन् । संसद विघटनसम्बन्धी रिटमाथि शुक्रबार संवैधानिक इजलासमा भएको पहिलो सुनुवाइमा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश…

बन्दाबन्दीमा पनि विकास

कोभिड १९ को दोस्रो लहर फैलिएर भएको बन्दमा पनि स्याग्जामा पुर्वाधार विकासका कार्यहरु भैरहेका छन् । बन्दाबन्दीका बीचमा नौडाँडा देखि कार्कीनेटा जोड्ने सडक कालोपत्रेको कार्य भैरहेको थियो । यसैक्रममा प्रतिपत्र संवादाताले नौडाँडा…

कोरोना नियन्त्रणका लागि जनप्रतिनिधि गाउँ गाउँमा

कोरोना भाइरस संक्रमणका विरामी बढेसंगै नियन्त्रणको लागि गल्याङ नगरपालिकाका जनप्रतिनिधिको टोली गाउँ गाउँ पुगेको छ । गल्याङ नगरप्रमुख भुपराज अधिकारीको नेतृत्वमा गल्याङ नगरपालिका वडा नम्बर ११ जिमुहामा पुगेर नगरपालिकाको टोलीले महामारीको सामना…

जवरजस्ती करणीको आरोपमा पक्राउ

यहाँको विरुवा गाउँपालिका–४ खुदीका ६९ बर्षिय दुर्गबहादुर दर्म जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सोही ठाउँकी २२ बर्षिया महिलालाई बाख्रा चराउन गएको मौका पारी पटकपटक बलात्कार गरेको पीडितका आफन्तले बताएका…

पीसीआर रिपोर्ट आउन ढिलाई

प्रदेश जनस्वास्थ्य प्रयोगसालाले कोरोना संक्रमीतको पीसीआर रिपोर्ट आउन ढिलाई हुने बताएको ृ छ । प्रेश विज्ञप्ती जारी गर्दै संक्रमीतको संख्या बढेकोले रिपोर्ट ढिलो आउने जनाएको हो ।प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना…