Author: प्रतिपत्र

एकद्वार नीति खारेज गर्न बिज्ञापन एजेन्सीहरुको माग

बिज्ञापन नियमनको नाममा सरकारले आफ्नो रोजिरोटी खोस्न थालेको भन्दै नेपालका बिज्ञापन एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् ।गएको बर्ष सरकारले बिज्ञापन बोर्ड गठन गरी सरकारी बिज्ञापनलाई एकद्वारा नीति मार्फत प्रकाशन तथा प्रसारण गर्ने…

गण्डकीमा यसरी बन्छ नयाँ सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सरकारलाई काम गर्ने वातावरण नभएको भन्दै आइतबार राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीता पौडेलसमक्ष संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा बुझाएका हुन् ।…

मुख्यमन्त्री गुरुङ भन्छन–काम गर्ने वातावरण नभएपछि राजीनामा दिए

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले काम गर्ने वातावरण नभएपछि राजीनामा दिन बाध्य भएको बताएका छन् । प्रेस वक्तव्य जारी गर्दै उनले सरकार संचालनमा कसैको पनि सहयोग नपाएका कारण राजीनामा दिएको बताए ।…

यस्तो छ मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङको राजिनामा बक्तब्य (जस्ताको तस्तै)

नेपालको संङघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो र गौरबपुर्णऐेतिहांसिकजनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायत संघर्षको क्रममा जीबन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति सम्मान ब्यक्त गर्दछु। बेपत्ता, घाईते योद्धा र…

विपक्षी दलले ३१ जनाको हस्ताक्षर बुझाउने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदबाट राजीनामा दिएपछि विपक्षी दलले प्रदेश प्रमुखसमक्ष बहुमतको हस्ताक्षर बुझाउने भएका छन् । मुख्यमन्त्रीको राजीनामासंगै विपक्षी दलले ३ दिनभित्र बहुमतको हस्ताक्षर बुझाउने कांग्रेस सांसद विष्णुप्रसाद लामिछानेले बताए…

गण्डकीमा एमाले संसदीय दलको वैठक

गण्डकी प्रदेशसभा अन्तर्गत नेकपा एमालेको संसदीय वैठक बसेको छ । वैठक गण्डकी प्रदेशसभा अन्तर्गत आफ्नै भवनमा बसेको हो । मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव मतदानको अघिल्लो दिन राखिएको वैठकमा सोमबार…

गण्डकीमा मुख्यमन्त्रीद्धारा राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदबाट राजीनाममा दिएका छन् । आइतबार प्रदेशप्रमुख सीता पौडेलसमक्ष संविधानको धारा १६९ को उपधार १ (क) बमोजिम राजीनामा पेश गरेका हुन् । अविश्वासको प्रस्तावमाथी मतदान हुने दिनको…

छात्रवृत्तिका डाक्टरले माघदेखी तलव पाएनन्

जिल्ला अस्पताल पर्वतमा कार्यरत छात्रबृत्तिका डाक्टरले गत माघदेखी तलव पाउन सकेका छैनन् । संघीय सरकारले प्रदेशमा छात्रबृत्तिका डाक्टर पठाउने तर, बजेट नदिदाँ उनीहरुले तलव नपाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।…

योजनाको काम सकियो, निर्माण कम्पनीले भुक्तानी पाएनन्

बजेट नभएपछि काम गर्नै मान्दैनन् ठेकेदार नयाँ बर्षको दिन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तामझाम गरेर रिवन काटेको योजना हो, फुस्रेखोला मोटरेबल पुल । पोखरा महानगरपालिका–१७ र २२ जोड्ने सडकपुलको भव्यरुपमा उद्घाटन गरिएको थियो…

संक्रमित राख्ने अस्पतालको वेड भरिएपछि थप्दै आइसोलेन सेन्टर

संक्रामण तथा सरुवा रोग अस्पताल कोरोना संक्रमित विरामीले भरिएपछि गण्डकी प्रदेश सरकारले पुनः आइसोलेसन सेन्टर बनाउन थालेको छ । प्रदेश सरकारले गण्डकीका ११ वटै जिल्लाका संक्रमितलाई एकै ठाउँमा उपचार गर्ने गरी संक्रामण…

प्रहरीले अक्सिजनका सिलिण्डर संकलन गरी कम्पनीलाई बुझायो

कास्की प्रहरीले विभिन्न संघ÷संस्थाबाट संकलन गरेका अक्सिजन ग्याँस सिलिण्डर । उक्त सिलिण्डर उत्पादन कम्पनीलाई हस्तान्तरण गरेको छ । तस्बिर प्रतिपत्र । बिश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण विभिन्न अस्पतालमा अक्सिजन ग्याँस…

स्याङ्जा कांग्रेस पार्टी कार्यालयमा आइसोलेसन सेन्टर बनाउने

स्याङ्जा कांग्रेसको जिल्ला पार्टी कार्यालयको भवन । तस्बिर प्रतिपत्र । नेपाली कांग्रेस स्याङ्जा पार्टी कार्यालयको भवन आइसोलेसन सेन्टर बनाउन दिने भएको छ । कार्यवहाक सभापति बृद्धिबहादुर राना (कुमार) का अनुसार शुक्रबार बसेको…

स्याङ्जामा अक्सिजन खोज्दै डिसीसीएमसी

कोरोना भाइरस संक्रमितको संख्या थपिदै जादा स्याङ्जामा अक्सिजन ग्या“सको अभाव हुन थालेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले अक्सिजन ग्या“सको सिलिण्डर अभाव रहेको बताएको छ । अक्सिजन सहितको आइसोलेसन वेड…

२४ घण्टामा ५३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४…

‘रअ’का नेपाल प्रमुख भट्नागर काठमाडौं आइपुगे

भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । राघवप्रसाद भट्नागर शुक्रबार नेपाल आइपुगेका हुन् । उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ । ‘रअ’का नेपाल प्रमुख…

एउटै गाउँमा एकैदिन १९ सङ्क्रमण पुष्टि, गाउँ नै सिल

वालिङ नगरपालिका–१ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजिन परीक्षणमा १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । गाउँमा गत १४ गते भएको चौरासी पूजामा सहभागी भएकामा लक्षण देखिएपछि नमूना परीक्षण गरेका सबैमा सङ्क्रमण पुष्टि…

गोरू काटेको अभियोगमा २ जना पक्राउ

गोरु काटेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैशाख १२ गते राती साढे ८ बजेको समयमा पोखरा महानगरपालिका–१८ पिपलडाँलीस्थित गोरु काट्दै गरेको अवस्थामा प्रहरीले पोखरा महानगरपालिका–१८ लामागाउँका ८४ बर्षिय…

अवैध काठ बरामद

जिल्ला प्रहरीले चापाकोट नगरपालिका–५ हिलामराङस्थित खोल्सामा अवैध रुपमा चिरान गरी राखेको सालको काठ बरामद गरेको छ । सालको चिरान काठ ४१ थान फेला पारेको प्रहरीले जनाएको छ । बरामद काठलाई रितपुर्वक वरामदी…