सामान्य उडानको आठ हजार, क्रस कन्ट्रीको बाह्र हजार
पोखरामा हुने प्याराग्लाइडिङ उडानमा नयाँ शुल्क लागू भएको छ । प्याराग्लाइडिङ कम्पनी र पाइलटबिच अक्टोबर १ बाट नयाँ शुल्क लागू गर्ने सहमति भएको थियो ।आपसी विवादका कारण एकद्वार प्रणाली हटाइँदा गएको मंसिरयता…










