प्रश्नपत्र निर्माणमा त्रुटि, नतिजा चिन्ताजनक
पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्नपत्र निर्माण गर्दा नजिता खस्किदै गएको छ । विद्यालय शिक्षा विधेयकले पनि पालिकालाई पेलेर संघलाई नै बलियो बनाउन खोजेको आरोप । विद्यार्थीलाई परीक्षाको समय सोधिने प्रश्न पाठ्यक्रम भन्दा बाहिरबाट राखिने…















