Author: प्रतिपत्र

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौंको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा…

सरकारबाटै भ्रष्टाचारीको संरक्षण– भट्टराई

नेपाल समजावादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारीको संरक्षण सरकारले नै गरेको बताएका छन् । सोमबारदेखी पोखरामा आयोजित नेपाल सजावादी पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् ।…

प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्त्रीले नै यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको बताएका छन् । प्रेस सेन्टर जुम्लाले आज जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटलाई सम्बोधन गर्दै…

काँग्रेसका भेषबहादुर पौडेल गण्डकीको वन मन्त्रीमा नियुक्त

लामोसमयदेखि खाली रहेको वन तथा वातावरण मनत्रालयको जिम्मा नेपाली काँग्रेसका भेषवहादुर पौडेलले सम्हाल्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार पौेडेललाई मन्त्री नियुक्त गरेका हुन् । पौडेल मन्त्री भएसंगै गण्डकी प्रदेश सरकारले…

घरमा सकेट बम पड्किदा पूर्वआर्मी पुरी घाइते

घरको सामान ओसारपोसार गर्ने क्रममा सकेट बम पड्किदा नेपाल आर्मीका पूर्व कर्मचारी गोविन्द पुरी घाइते भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–४ पुरी गाउँका ४५ वर्षिय पुरीको आँखा, खुट्टा लगायत शरीरको विभिन्न भागमा…

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण उपलब्ध गराउन स्थानीय तहलाई परिपत्र

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या तत्काल उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केही दिन अघि ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै गत…

पोखरामा सहकारीपीडितको प्रदर्शन : पिठ्युमा बच्चा बोकेरै सडकमा महिला

कालो मास्कले मुख छोपेकी एक महिला पिठ्युमा बच्चा बोकेर दिउँसोको टनटनपुरे घाममा नारा लगाइरहेकी थिइन् । भन्दै थिइन्, ‘हामीलाई न्याय दे, सहकारीमा राखेको हाम्रो रकम फिर्ता दे ।’ पोखरा महानगरपालिका–७ राष्ट्र बैंकचोकस्थित…

लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई ६ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार कास्की जिल्ला अदालतले अनुमति दिएको…

पोखरामा सहकारीपीडितको प्रदर्शन

पोखरा महानगरपालिका–१७ मुस्ताङचोकस्थित सहकारीपीडितले प्रदर्शन गरेका छन् ।सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचत पीडित संघ कास्कीको आयोजनामा प्रदर्शन गरिएको हो । गोर्खा मिडिया प्रालिमा दुरुपयोग भएको बचत रकम…

पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई…

पूर्वआर्मीकाे घरमा सकेट बम विष्फोट,   एक घाइते

घरको सामान ओसारपोसार गर्ने क्रममा सकेट बम पड्किदा नेपाल आर्मीका पूर्व कर्मचारी गोविन्द पुरी घाइते भएका छन् । स्याङ्जाको चापाकोट नगरपालिका–४ पुरी गाउँका ४५ वर्षिय पुरीको आँखा, खुट्टा लगायत शरीरको विभिन्न भागमा…

पूर्वगृहमन्त्री लामिछाने पक्राउको विरोधमा पाेखरामा प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका केन्द्रीय नेता एवं कार्यकर्ताले शनिबार पोखरामा विरोध प्रदर्शन गरेका छन् । सहकारी ठगी, संगठित अपराध एवं किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका…

विपद् संकटग्रस्त स्थानीय तहका लागि ४३ करोड निकासा

विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ वटा स्थानीय तहमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकारले ४३ करोड रुपैयाँ तत्काल निकासा गर्ने भएको छ ।शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विपद् संकटग्रस्त स्थानीय तहलाई…

पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को…

रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा कार्यालयमा चहलपहल बढ्यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्ने अड्कलबाजीका बीच पार्टी कार्यालयमा चहलपहल बढेको छ । सभापति लामिछाने पनि प्रतिपक्षी दलको बैठकपछि पार्टी कार्यालय बनस्थली पुगेका छन् ।…

रास्वपाद्वारा संसद्को विशेष अधिवेशन माग

राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको विशेष अधिवेशनकाे  माग गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै विशेष अधिवेशनको माग गरेको हो । विशेष अधिवेशनका लागि…

पोखरामा टिप्परले बसलाई ठक्कर दिदा ३ जना घाइते

पोखरा महानगरपालिका–२५ बडहरेस्थित टिप्परले बसलाई ठक्कर दिदा तीन जना घाइते भएका छन् । विहीवार विहान सभा ८ बजेको समयमा पोखराबाट म्याग्दीतर्फ जादै गरेको ग १ ख ७००२ नम्बरको बसले यात्रु चढाउने क्रममा…

सुनको मुल्यमा नयाँ किर्तिमान

सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो । यस अघि…