Author: प्रतिपत्र

पोखरामा ६ जुवाडे पक्राउ

पोखरा महानगरपालिका–१७ ड्यामसाईडस्थित ज्इत्भ्ी क्ब्ल्म्थ् द्यीइइः बाट ६ जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको सूचनाको आधारमा कास्की प्रहरीले असोज २८ गते साँझ १ लाख ८८ हजार ४४ सय २६ नगद र…

आज पहाडी भागका केही स्थानमा वर्षा हुने

हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया…

प्रहरी समायोजन नहुँदा प्रदेशको काम समेत प्रभावित बनेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भईसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधवार आयोजना गरेको…

दशैमा पनि सुनसान छ गाउँ

घटस्थापनापछि दशै आएको भान हुन्थ्यो । गाउँ नै उज्यालो हुने । मेलापात थाती राखेर गाउँ सरसफाई गर्ने, घर सजाउने काम गरिन्थ्यो । घर रंगाउनको लागि सेतो र रातो माटो खोज्न, खन्न धाउनुपर्ने…

कात्तिक ८ सम्म बक्यौता नतिरे ४९ उद्योगको लाइन काटिने

नेपाल विद्युत् प्राधिकरणले ४९ उद्योगलाई ८ कात्तिकसम्म पनि डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल बक्यौता नबुझाए विद्युत् लाइन काट्ने चेतावनी दिएको छ । २४ असोजमा सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले बक्यौता तिर्न उद्योगलाई…

बिग्रिदै भारत–क्यानडाको कुटनीतिक सम्बन्ध

क्यानडामा गतवर्ष भएको सिख पृथकतावादीको हत्यालाई लिएर कायम तनाव बढ्दै जाँदा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध खस्किदै गएको छ ।क्यानडाले भारतसँग आइतबार गरेको कूटनीटिक संवादमा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा क्यानडास्थित भारतीय…

गण्डकी लगायतका प्रदेशमा वर्षा हुने

आज गण्डकी प्रदेश लगायत अन्य प्रदेशमा पनि हल्का वर्षात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय…

मनकामना केबलकार तीन दिन बन्द हुने

मर्मत सम्भारका लागि गोरखाको मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । यही असोज २९ देखि आगामी कात्तिक १ गतेसम्म बन्द गरिने भएको हो । मर्मत सम्भारसंगै केबलकारको लठ्ठासमेत छोट्याउने कामका…

दसैं बिदापछि पहिलो दिनैमै नेप्से ३१.४८ अंकले बढ्यो

दसैंपछिको पहिलो दिनमै सेयर कारोबार मापक नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ । नेप्से १ दशमलव १७ प्रतिशतले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ । कुल २०५ कम्पनीको सेयर मूल्य बढ्यो भने ३२ कम्पनीको…

ताइवानलाई घेरेर चीनले सुरू गर्‍यो संयुक्त सैन्य अभ्यास

ताईवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । यसले चीन-ताइवान तनाव बढाएको छ । ताइवानका राष्ट्रपति विलियम लाइले गत साता…

इजरायलद्वारा गाजाको विद्यालयमा आक्रमण, १५ को मृत्यु

इजरायलले विस्थापित प्यालेस्टाइनीहरूलाई आश्रय दिन गाजामा प्रयोग गरिएको विद्यालयमा आक्रमण गर्दा कम्तिमा १५ जनाको मृत्यु भएको छ । गाजाको हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले नुसेरात शिविरमा आइतबार तोपको भ्यालीले प्रहार गरेको थियो,…

आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जनाएको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव…

आज विजया दशमी, टीकाको साइत कति बजे ?

आज विजया दशमी अर्थात दशैंको टीकाका दिन । मान्यजनबाट टीका र जमरा लगाएर दशैं मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको निर्णय अनुसार टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटलाई तोकिएको…

मौलिकता जोगाउन लेकसाइटमा पिङ

दशै नजिकिदै गर्दा गाउँघरमा युवा भेला हुने र बाबियो काटेर ल्याथे । पिर्के, लिंगे, रिगटे पिङहरु हाल्ने चलन थियो बालबालिकादेखि बृद्धबृद्धासम्म दशैको बेला एकपटक भुइँ छोड्नुपर्छ भन्ने मान्यताले पिङ खेल्थे । टोलटोलमा…

पोखरा तेस्रोपटक अन्तराष्ट्रिय पर्वतिय क्रस कन्ट्री हुुने

पोखरामा तेस्रोपटक अन्तराष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौड प्रतियोगिता संचालन हुने भएको छ । हिमालयन टुरिजम फोरमले आगामी कार्तिक २२ देखि २५ गतेसम्म प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा नेपाल र छिमेकी मुलुक…

दशै–तिहार अफर : पोखराका होटलमा ३० प्रतिशत छुट

कोराना भाइरस महामारी आउनुपूर्व यतिबेला पोखराका होटल तथा रेष्टुरेन्ट भरिभराउ हुन्थे । ९०÷९५ प्रतिशत भरिभराउ हुने ती होटल तथा रेष्टुरेन्टमा अहिले आउने पर्यटकको संख्या ३० प्रतिशतसमेत छैन् । दशैको पूर्वसन्ध्यामासमेत पोखराका होटल…

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८० ०८१ मा सम्पादन गरेका कामहरूको वार्षिक प्रतिवेदन पेस गरेको छ ।  राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार…

मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट तीन हजार सात सय १० मिटर उचाइमा…