जलवायु जोखिमको चपेटामा मुस्ताङ
१२, भदौमा मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कमा हिउँपहिरो गयो । धौलागिरी हिमश्रृंखलामा मानापाथी हिमालबाट हिउँपहिरो गएको हो । हिमपहिरोका कारण थासाङमा रहेको बोक्सीखोला पूर्णरुपमा थुनियो । अहिले उक्त खोला आफ्नै लयमा बग्न…












