Author: प्रतिपत्र

आज कुन विदेशी मुद्राको मूल्य कति ? हेर्नुस् सूची

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । आज सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन् । अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरै विदेशी मुद्रा किनबेच…

कांग्रेस-एमाले गठबन्धनलाई जनताले काले-काले मिलेर खाउँ भाले भन्ने बुझेका छन् : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको बताएका छन् । शनिवार पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई पार्टी केन्द्रीय कार्यालय पेरिस…

मंकीपक्सलाई विश्व स्वास्थ्य संकट घोषणा

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकी पक्सलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । डब्ल्यूएचओले दुई बर्षमा मंकीपक्सलाई स्वास्थ्य संकट घोषणा गरको यो दोस्रो पटक हो । यो रोग स्वास्थ्य आपतकालिन…

अव वैदेशिक रोजगारीका काम पोखराबाटै

वैदेशिक रोजगारीमा जानेका लागि आवश्यक कामकाज पोखराबाटै हुने भएको छ । सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य गरी वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने सबै सेवा सुविधा पोखराबाट उपलब्ध गराउने निर्णय गरेको हो…

माथिल्लो कर्णालीमा वित्तीय स्रोत जुटाउन जीएमआरलाई १८६ दिनको म्याद

माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापनका लागि सर्वोच्चमा मुद्दा परेपछि जारी अन्तरिम आदेशका कारण गुम्न गएको समय मात्रै साउन १० को मन्त्रिपरिषद् बैठकले थपिदिएको हो । भारतीय कम्पनी जीएमआर (ग्रान्धी मल्लिकार्जुन राव) ले निर्माण अनुमति…

अमोर सेवा बालगृहलाई सांसद गुरुङको आर्थिक सहयोग

गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री पञ्चराम गुरुङले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर सेवा बालगृहलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । एक कार्यक्रमको बीच उनले बालगृहका अध्यक्ष कमला…

भ्रष्टाचार निवारण ऐन समय अनुकुल बनाउन आवश्यक : अध्यक्ष प्रचण्ड

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताएका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधन गर्न बनेको…

३४० होमस्टेमा ५२ करोड लगानी

सत्ता पहुँचको आधारमा होमस्टेमा लगानी : प्रतिफल दिन सकेनन् झुपुक्क वस्ती । ढुंगा, माटोले बनाइएका पुराना घर । जस्ताको पाता राखिएका ती घर डाँडाबाट हेर्दा मनै लोभ्याउँछन् । बरपीपलका ठूल्ठूला रुखसंगै ढुँगाले…

पोखरा महानगरभित्र संचालित स्कुल बसको अनुगमन तथा चेकजाँच

चालकको लापारबाहीका कारण केही दिनअघि पोखरामा भएको स्कुल वस दुर्घटनामा विद्यार्थी तथा अभिभावकले ज्यान गुमाउनुपरेको थियो । बस दुर्घटना हुनुको एउटै कारण घुम्तीमा ओभर स्पीड रहेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पछिल्लोसमय…

३५ महिनापछिकै सर्वाधिक विन्दुबाट नेप्से परिसूचक, नाघ्यो ३ हजारकाे विन्दु

निरन्तर उकालो लागेको सेयर बजार तीन हजार विन्दुबाट माथि लागेको छ। बिहीबार कारोबार खुलेको १ मिनेटमै नेप्से परिसूचक ३००२.११ विन्दुमा पुगेको हो । नेप्सेले इन्ट्रा डेमा लिएको यो उचाइ साढे ३५ महिनापछिकै…

स्याङ्जा सहकारी घोटला : पालिका अध्यक्ष फरार, तीन जना पक्राउ

जिल्ला अदालत स्याङ्जाले बिरुवा गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर कुवँरसहित तीन जनालाई अनुसन्धानको लागि पक्राउ गर्न अनुमति दिएको थियो । यतिबेला पालिका अध्यक्ष कुँवर अहिले फरार छन् । सुर्योदय बचत तथा ऋण सहकारी लिमिटेड…

बालिका बेचविखन मुद्दामा चिनियाँ नागरिकसहित तीन पक्राउ

१४ वर्षिया बालिका बेचविखन गरेको आरोपमा कास्की प्रहरीले चाईनिज नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाइनाको हुनान प्राप्त स्थायी ठेगाना भई पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित पारामाउन्ट गेष्ट हाउसमा बस्ने…

पोखराका विभिन्न दोहोरी साँझबाट सात बालिकाको उद्दार

पोखराका तीन दोहोरी साँझबाट सात जना बालिकाको उद्दार गरिएको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, पोखरा महानगर, श्रम कार्यालय कास्की र शक्ति समूह नेपालबाट खटिएको संयुक्त टोलीले मंगलबार राती नौ बजेको समयमा…

गण्डकी लगायत चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

अहिले देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । वाग्मती र…

विकास खर्च न्यून, सवारी लावालस्करले इन्धन खर्च उच्च

६ महिनाको अवधिमा विकास खर्चमा खासै प्रगति गर्न नसकेको गण्डकी प्रदेश सरकारको सवारी लावालस्करले इन्धन खर्च व्यापक बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १३.३९ प्रतिशत मात्र विकास खर्च गरेको गण्डकी…

टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाको बुधबार बसेको वैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ पारित गरेको छ ।कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक…

गण्डकी प्रदेशमा ५० प्रतिशत रोपाइँ

प्रदेश कृषि विकास निर्देशनालयको तथ्यांक अनुसार गण्डकी प्रदेशभर हालसम्म ५ं० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी कास्कीमा ६ हजार ९ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा ४ सय ५६…

असारमा मात्रै कास्कीमा १२९ फरार प्रतिवादी समातिए

जिल्ला अदालत कास्कीबाट विभिन्न मुद्दामा अयिभुक्त ठहर भई फरार रहेका १२९ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका प्रहरी कार्यालयले असार महिनासम्म १२९ प्रतिवादीलाई पक्राउ गरेको हो…