Author: प्रतिपत्र

प्रदेश सभाका पदाधिकारीको सुविधा हेरफेर, सभामुखलाई सञ्चार विज्ञको सुविधा

अनुसूची संशोधन गर्न पाउने अधिकारलाई लिएर गण्डकीमा पटकपटक सुविधा थप गण्डकी प्रदेशका सदस्यको सुुविधामा हेरफेर गरिएको छ । गण्डकी प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धि ऐन, २०७४ को अनुसूची संशोधन…

अनुदानकै भरमा प्रदेश सरकारले लक्ष्य पुरा गर्न सक्छ त ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश सभा संसदीय दलका नेता पञ्चराम गुरुङले गण्डकी प्रदेश सरकार अनुदानकै भरमा संचालन रहेको बताउँदै अनुदानको भरमा चल्ने सरकारले कुनै पनि लक्ष्य पुरा गर्न नसक्ने बताएका छन्…

एसईई परीक्षा : मनाङबाट ७ विद्यार्थीमात्रै उत्तीर्ण

हिमालपारीको जिल्ला मनाङबाट गत चैतमा दिइएको एसईई परीक्षामा ७ जना मात्र विद्यार्थी उर्तीण भएका छन् । यस जिल्लाबाट ३९ जनाले परीक्षा दिएका थिए । ७ जनामध्ये सदरमुकाम चामेमा रहेको लोकप्रिय माविबाट एसईई…

सामुदायिक विद्यालयमा अध्ययनरत सुशान्तले ल्याए ४ जीपीए

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ मा रहेको त्रिभुवन आर्दश नमुना माध्यमिक विद्यालयमा अध्ययरनत सुशान्त मरासिनीले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए ल्याउनेमा मरासिनी जिल्लाकै एक्लो व्यक्ति हुन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट…

पोखरामा एकै विद्यालयका १० जनाले ल्याए ४ जीपीए

पोखरा महानगरपालिका अन्तर्गत मासबारमा रहेको मदरल्याण्ड (नीजी) माविबाट १० जनाले ४ जीपीए ल्याएका छन् । २०८० मा एसईई दिएका आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा…

गण्डकीका सांसद फणीन्द्रलाई संसद प्रवेशमा रोक

सर्वोच्चको आदेशपछी प्रदेश सभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ । बिहीबार प्रदेश सभा गएका देवकोटालाई मर्यादा पालकले रोक लगाएका हुन ।आफुलाई रोक लगाएपछि बाहिरै रहेको देवकोटाले बताए । `अदालतले…

२ लाख विधार्थी कक्षा ११ मा भर्ना हुन योग्य

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ४७.८६ प्रतिशत मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षामा सहभागी…

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो । वेबसाइटमा पूरै नतिजा अपलोड…

रवि लामिछानेको नाम जोडिएका सहकारीको कागजात झिकाउने समितिको निर्णय

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएका सहकारीको कागजात झिकाउने भएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धन संसदीय छानबिन विशेष समितिको बुधबार बसेको बैठकले समितिको कार्यादेशअनुसार अनुसूची २ मा रहेका…

खोलाले बगाएपछि युवा मृत भेटिए

स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ पुतलीखेतस्थित ३५ वर्षिय सुर्य भण्डारी मृत्त अवस्थामा भेटिएका छन् । आज साढे ११ बजे १४ नम्बर वडाका भण्डारीलाई आँधीखोलाले बगाएपछि करिव ९ सय मिटर तल पुतलीबजार–३ स्थित मृत्त अवस्थामा…

लमजुङमा पहिरोले पुरिएका चार जनाको शव फेला

लमजुङको क्ब्होलासोथार गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गाउँपालिका–३, बगुमस्थितमा मंगलबार राति पहिरो खसेर घर पुरिँदा बेपत्ता भएकाको शव भेटिएको हो । पहिरोमा पुरिएका ६७ वर्षीय रुद्रमान…

सुनको मूल्य तोलामा ७ सय घट्यो

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मूल्यमा तोलामा ७ सय रुपैयाँ घटेको छ । चादीमा २५ रुपैयाँ घटेको महासंघले जनाएको छ । बजारमा छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ६…

दुध उत्पादनमा लगानी विस्तार गर्दै महिला सहकारी

महिला मात्रै शेयर सदस्य रहेको पोखरा महानगरपालिका–१४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । महिला बहुउद्देश्यीय सहकारी संस्थाले दुध उत्पादन योजना विस्तार गर्न लागेको हो…

अविरल बर्षाको कारण २ बालबालिकाको मृत्यु

कास्कीमा अविरल वर्षाका कारण दुई बालबालिकाको मृत्यु भएको छ । आज विहान सभा दुई बजे कास्कीको मादी गाउँपालिका–५ चितेपानीस्थित प्रकाश रानाभाटको व्लक र टिनले बनको ३ कोठे घरको पछाडि पट्टीको डिस्को खस्दा…

प्रधानमन्त्रीद्वारा करण परियारलाई बधाई ज्ञापन

नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बधाइ दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई गितार उपहार दिएका छन् । बधाइ ज्ञापन…

मनसुन देशैभर सक्रिय बन्दै , ६ प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशको केहि स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको…

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायको लागि विनियोजित…

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड

पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिदै पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ…