स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदान पठाउने सरकारको निर्णय
सरकारले स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदानबापतको रकम पठाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चालू आर्थिक वर्ष २०८० र ८१ मा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी उक्त रकम…












