Author: प्रतिपत्र

कुल गार्हस्थ उत्पादन (जिडिपी, GDP) भनेको के हाे ?

कुल गार्हस्थ उत्पादन (GDP) भनेको यो एक प्रकारको मापदण्ड हो, जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिविम्बित गर्छ । जिडिपीले कुनै एक निश्चित अवधिमा मुलुकभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको…

गण्डकी प्रदेशमा जिडिपी वृद्धिदर सबैभन्दा धेरै

चालु आर्थिक वर्षका लागि जिडिपी ५ खर्ब १७ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजानिक गरेको आव २०८०–८१ को प्रादेशिक कुल गार्हस्थ उत्पादनले उक्त तथ्यांक देखाएको हो । तथ्यांकले…

ट्वान्टी-२० विश्वकप : पहिलो खेलमा क्यानडा अमेरिकासंग ७ विकेटले हार्याे

ट्वान्टी-२० विश्वकप आजदेखि सुरू भएकाे छ । डालासमा पहिलाे खेलमा क्यानडा अमेरिकासंग ७ विकेटले हारेकाे छ । क्रिकेटको पहिलो खेलमा अमेरिकाले सानदार जित हात पारेको हाे । क्यानडाले दिएको १९५ रनको लक्ष्य…

मुग्लिन–पोखरा सडक विस्तार : निर्माणले गति लिदै

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको निर्माण कार्यले गति लिएको छ । वर्षात्को समय भए पनि पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भएको छ । पूर्वी खण्ड अन्तर्गत ४१ दशमलव ७…

भारतको लोकसभाको अन्तिम चरणको मतदान आज

यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी मैदानमा छन् । उनीहित दुई केन्द्रिय मन्त्री आरके सिंह र अनुराग ठाकुर पनि चुनावी मैदानमा छन् । नेतासंगै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित…

आज जेठ १९ : दरबार हत्याकाण्डको २३ वर्ष पूरा

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । ०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । राजदरबारभित्र…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । सरकारले बजेटमार्फत…

आज केही प्रदेशमा चट्याङसहित वर्षा, केहीमा तातो हावा

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश  लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र बागमती प्रदेशका…

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छा् । श्रमाधान रोजगार मेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट…

‘श्रमाधान रोजगार मेला’ आजदेखि सातवटै प्रदेशमा

सरकारले विहीवारदेखि सात वटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । रोजगारदाता र श्रमिकलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले सबै प्रदेशमा मेला आयोजना गर्न लागिएको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए । प्रत्येक…

सुर्खेतमा बोलेरो जिप दुर्घटना : ४ जनाको मृत्यु

सुर्खेतकाे विरेन्द्रनगर नगरपालिका१३ काे रातानाङ्लास्थित भएकाे बोलेरो जिप दुर्घटनमा  ४ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा २ जना घाइते भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट…

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्व…

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । संविधान धारा १६८ काे उपधारा ३ अनुसार बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नियुक्त गरेका हुन् । यस उपधारामा…

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए । ७१…

दोस्रो पटक मुख्यमन्त्री बन्दै सुरेन्द्रराज पाण्डे

नेपाली काँग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे दाेस्राेपटक मुख्यमन्त्री बन्न लागेका छन् । सर्वाेच्च अदालतले उनलाई संसदकाे सबैभन्दा ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्री बन्न परमादेश जारी गरेकाे छ । न्यायाधीश…

पर्यटकीय शहर : व्यवस्थित बसपार्कको पर्खाइमा

तालतलैया, हिमाल, हिउँचुचुुरा सम्झिएर पोखरा व्यवस्थित बसपार्कको पर्खाइमा भएको लामोसमय भयो । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित हालको बसपार्कको दूरावस्थाले पर्यटकीय शहर पोखरालाई नै गिज्जाए झैँ लाग्छ । पर्यटकीय नगरी पोखराको बसपार्क ४८ वर्षयता…

आजको मौसम : चट्याङसहित वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । नेपालमा स्थानीय वायुको प्रभावसंगै देशको पूर्वी भूभागमा रेमल…

अन्नपूर्ण संरक्षण क्षेत्रमा दश महिनामा करिव दुई लाख पर्यटक

पदयात्राका लागि अन्नपूर्ण क्षेत्र निकै प्रचलित गन्तव्य हो । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, विविध संस्कृतिले भरिपूर्ण भएकाले आन्तरिक तथा बाह्रय पर्यटकका लागि यो पदयात्रा पहिलो रोजाईमा पर्दछ ।सुरक्षितसंगै पर्यटकीय राजधानीबाट…