Author: प्रतिपत्र

सरकारले सामाजिक सञ्जालबाट गरिने विज्ञापनकाे नियमन गर्ने 

सरकारले सामाजिक सञ्जालबाट गरिने विज्ञापनकाे नियमन गर्ने भएकाे छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गरेकाे आगामी आर्थिक वर्षकाे बजेटमा डिजिटल  प्लाटफर्ममार्फत गरिने विज्ञापनलाई व्यवस्थित र नियमन गरिने बताएका छन् । डिजिटल प्लाटफर्ममार्फत…

आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक गरेकाे छ । याे बजेट चालू आवकाे भन्दा करिब २१ प्रतिशत र संशोधित अनुमानको ६.२ प्रतिशतले बढी हो । चालु आर्थिक…

लुम्बिनीमा कृष्ण सेन संचारग्राम स्थापना गर्ने

आगामी आर्थिक वर्षकाे लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वर्गीय कृष्ण सेन (इच्छुक)काे नाममा लुम्बिनी प्रदेशमा कृष्ण सेन संचारग्राम स्थापना गर्ने घोषणा गरेका छन् । माओवादीको मुखपत्र जनादेश साप्ताहिका सम्पादक एबं…

पाँच लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

आगामी आर्थिक वर्ष २०८१-८२ मा सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्ने भएको छ । आज दुवै संसदमा पेश भएकाे बजेटमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि राजस्व…

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब अनुदान

सरकारले प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संयुक्त सदनमा बजेट पेश गर्दै विभिन्न अनुदान र राजश्व हस्तान्तरण गर्ने…

सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम राखियो

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । संसदीय समितिलाई तीन महिनाको समय दिइएको…

सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम राखियो

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । संसदीय समितिलाई तीन महिनाको समय दिइएको…

पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको…

प्रधानमन्त्रीद्वारा गणतन्त्र दिवसकाे शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्र दिवसकाे शुभकामना व्यक्त गरेका छन् । प्रमकाे शुभकामना जस्ताकाेतस्तै : नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधान सभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने…

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । सर्वोच्च अदालतको आजको फैसलाले उनी पदमुक्त भएका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको…

शिक्षा अधिकृतमाथि आक्रमण : गाँउपालिकाको कामकाज ठप्प, सबै विद्यालय बन्द

बाँकेको नरैनापुर गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण थारुमाथि कुटपिट भएको छ । थाारुसंगै प्राविधिक कमल केसीमाथि अभद्र व्यवहार गरिएको छ । शिक्षा अधिकृत थारुलाई विनय प्रकाश दिक्षित नेतृत्वको समूहले शिक्षक भर्नामा घुस लिएको…

नेपालको गणतन्त्र किशोरावस्थामा प्रवेश गर्‍यो : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नेपालको गणतन्त्र किशोरावस्थामा प्रवेश गरेको बताएका छन् । गणतन्त्र दिवसको छेको पारेर पोखरामा सोमबार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो अवधिसम्म आइपुग्दा गणतन्त्र परिपक्क दिशातर्फ जाने…

नदीजन्य पदार्थ चोरी निकासी गरेका टिप्पर प्रहरीको नियन्त्रणमा

कास्कीको माछापुच्छ्रे गाँउपालिका अन्तर्गत अन्नपुर्ण संरक्षण क्षेत्रबाट अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेका तीन वटा ट्याक्टरलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान साढे ८ बजेको समयमा पोखरा–१९ तितेपानीस्थित भुर्जुङखोलाबाट पोखरातर्फ…

स्थानीय तहमा बेरुजुका चाङ

तलब, छात्रवृत्ति र पाठ्यपुस्तकमै घोटाला महालेखा परीक्षकको कार्यालयले देशभरका १३१ स्थानीय तहका शैक्षिक संस्थामा व्याप्त बेरुजु रहेको जनाएको छ । आइतबार सार्वजानिक गरिएको ६१ औँ वार्षिक प्रतिवेदनमा महालेखाले देशभरका विभिन्न स्थानीय तहले…

कार्यदलकाे वैठक बालुवाटारमा

शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा सुरु भएकाे छ ।बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट…

एकै वर्षमा २ खर्ब २३ अर्ब बेरुजु थपियाे

बेरुजु ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।  महालेखा परीक्षकको कार्यालयले आइतबार ६१ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेकाे छ । कार्यालयले आइतबार राष्ट्रपति रामचन्द्र पाैडेललाई आर्थिक वर्ष २०७९/८० को प्रतिवेदन…

महिला पत्रकारले लेखेकाे समाचार विश्वसनीय हुन्छ- सचिव पाैडेल

गण्डकी प्रदेशकाे सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पाैडेलले महिला पत्रकारले लेखेकाे समाचार विश्वसनीय हुने बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशकाे आयाेजना र सामाजिक विकास मन्त्रालयकाे आर्थिक सहयाेगमा आजदेखि…

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी

प्रतिनिधिसभाको बैठक आज विहान ११ बजे बस्दै छ । सरकारले सदनमा पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने लगायत १४ वटा सम्भावित कार्यसूची रहेको छ । आजकाे…