Author: प्रतिपत्र

कांग्रेस सभापति देउवालाई भेट्न प्रधानमन्त्री प्रचण्ड बुढानीलकण्ठमा

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरहादुर देउवा भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा देखिएको गतिरोधलगायतका समसामयिक विषयमा छलफल गर्न आज विहान प्रधानमन्त्री देउवा निवासमा पुगेका छन् । कांग्रेसले…

आजकाे माैसम: गण्डकी लगायत केही प्रदेशमा आंशिक वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशलगायत आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी प्रदेशको…

मुटुमा समस्या देखिएपछि कान्तिपुरका अध्यक्ष सिरोहिया अस्पताल भर्ना

मुटुमा समस्या देखिएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् ।  नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना गरिएको हो ।  जिल्ला प्रहरी कार्यालय…

आजको मौसमः कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा

हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया…

विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्ने पाठ्यक्रम तयार भयो : मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१…

लोक-संस्कृतिका अभियन्ता तुलसीराम

लोक संस्कृतिमा पीएचडी गरेका तुलसीराम खनालले ११० जातजातिको अध्ययन र ३७ वटा अनुसन्धान गरेका छन् । हरेक जातजातिको चाडपर्व नजिकिएपछि स्याङ्जाका तलसीराम खनाल (प्रभास)को बास कहिल्यै घरमा हुँदैन् । हातमा क्यामरा र…

नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले…

संघीय संसदको दुवै सदनको बैठक आज

प्रतिनिधी सभा र राष्ट्रिय सभाको वैठक आज बस्दै छ । प्रतिनिधि सभाको वैठक विहान ११ बजे बस्दै छ भने राष्ट्रिय सभाको वैठक अपराहन्न १ः१५ मा बस्दै छ । प्रतिनिधि सभा सचिवालयलका अनुसार…

आज गण्डकी प्रदेश सभाको वैठक बस्दै, कांग्रेसले बहिष्कार गर्ने

गण्डकी प्रदेश सभाको वैठक आज (शुक्रबार) बस्दै छ । आजको वैठकमा बजेटका सिद्धान्त र प्राथमिकता टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले…

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीले २०७९ माघ १० मा जवरजस्ती करणी मुद्दामा ११ महिना ८ दिन कैद सजाय र १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो…

सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन गर्ने

११ जेठदेखि सहकारी पीडित बचकर्ताले पुन अन्दोलन गर्ने भएका छन् । सहकारी पीडितले सरकारसंग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै तेस्रो चरणको आन्दोलन सुरु गर्ने भएका हुन् । सहकाारी पीडितलाई संगठित गर्दै बनाइएको…

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस…

सडक निर्माणमा वन बाधक

ग्रामीण सडक संजाल सुधार आयोजनामार्फत गण्डकी प्रदेशमा संचालित पाँच आयोजनामध्ये तीन वटाको निर्माण कार्य सुरु भएको छ भने दुई वटा सुरु हुन सकेको छैन् । आलोक चक्रपथले पूर्वी नवलपुरको दुई पालिका जोड्छ…

लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् । बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी…

बुद्व जयन्ती दिवसकाे अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

प्रधानमन्त्री प्रचण्डले बुद्व जयन्ती दिवसकाे अवसरमा शुभकामना सन्देश दिएका छन् । प्रमकाे शुभकामना जस्ताकाेतस्तै:- शुभकामना सन्देश विश्वशान्तिका अग्रदूत, राष्ट्रिय विभूति एवं बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा…

सरकारकाे लगानी अनुसार शैक्षिक सुधार हुन सकेन

गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पाैडेलले सरकारकाे लगानीअनुसार शैक्षिक क्षेत्रमा सुधार गर्न नसकिएकाे बताएका छन् । शिक्षालयमा बढ्दाे वेतिथिका कारण सुधार हुन नसकेकाे उनकाे भनाई छ ।…

जलवायु परिवर्तन सम्बन्धि अन्तर्राष्ट्रिय विज्ञसंग प्रधानमन्त्री

‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ अन्तर्राष्ट्रिय विज्ञ संवादमा सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को सम्बोधन (जेठ ९, २०८१) यस शत्रका अध्यक्ष एवं माननीय वन तथा वातावरणमन्त्रीज्यूमाननीय उपप्रधान तथा परराष्ट्रमन्त्रीज्यूबाङ्गालादेशका वातावरण, वन तथा…

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले…