Author: प्रतिपत्र

गण्डकी प्रदेशको दोस्रो आवधिक योजनाको ‘आधारपत्र’ परिमार्जन

गण्डकी प्रदेश सरकारले आधारपत्र परिमार्जन गरेको छ । प्रदेश नीति तथा योजना आयोगले यसअघि सार्वजानिक गरिएको आधारपत्र परिमार्जन गरि पुनः मंगलबार सार्वजानिक गरिएको छ । प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष एवं…

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले आज गरेकाे भेटमा…

आज चट्याङसहित वर्षा हुने

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन,…

गण्डकी सरकारको वैधानिकताको टुंगो आज

गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटको पेशी मंगलबारको लागि तोकिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दिएका हुन् ।…

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । काँग्रेस लगायत विपक्षी दलको अवरोधका बीच पनि आज प्रतिनिधिसभा वैठकमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत प्राप्त भएको छ । नेपालको संविधानको…

अवरोधबीच नै विश्वासको मत लिदै प्रधानमन्त्री

कांग्रेस लगनयथ विपक्षी दलको विरोधबीच पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिन लागेका छन् । विश्वासको मतको लागि उनले प्रस्ताप पेस गर्न रोष्ट्रममा गएका छन् । प्रधानमन्त्री रोस्ट्रममा रहँदा कांग्रेसले वेलमा…

पोखराको प्राइम सहकारी घोटालामा थप एक जना पक्राउ

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा कास्की प्रहरीले उत्तम मगरलाई पक्राउ गरेको छ । सहकारीको रकम हिनामिना गरेको अभियोगमा मगरलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी प्रमुख एसपी मोहन थापाले प्राइम सहकारीका…

कांग्रेससहित विपक्षी दलको अवरोधपछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको वैठक स्थगित भएको छ । वैठक १५ मिनेकालागि स्थगित भएको हो ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न…

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिदै

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज चौथोपटक विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डको यो तेस्रो कार्यकाल हो । संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।…

आज कतै हल्का, कतै भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज कतै हल्का, कतै भारी वर्षाकाे सम्भावना छ । कोशी, मधेश, लुम्बिनी,  कर्णाली  प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया…

अबैधरुपमा नदिजन्य वस्तु चोरी निकासी गरेका पाँच ट्याक्टर प्रहरीको नियन्त्रणमा

अबैध रुपमा नदिजन्य पदार्थको चोरी निकासी गरेका ५ वटा ट्याक्टरलाई कास्की प्रहरीले आज नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा महानगर–१४ बाच्छीबुडास्थित घाटबाट अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार…

माथिल्लो अरुण निर्माणमा भारतको चासो

संखुवासभाको भोटखोला गाउँपालिकामाम निर्माण गर्न लागिएको १ हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा भारतले चासो देखाएको छ । नेपालको सरकारी र कूटनीतिक स्रोतका अनुसार उक्त आयोजना निर्माण आफूले नै…

आज हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज हावाहुरीसहित वर्षाकाे सम्भावना रहेकाे छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने…

शैक्षिक कार्यक्रमकाे प्राथमिकतामा चुनाैति

जिल्लामा संचालन हुने शैक्षिक कार्यक्रमहरू छनाैट र कार्यान्वयनमा चुनाैति रहेकाे सराेकारवालाहरूले बताएका छन् । अत्यावश्यक कार्यक्रम छुट्ने र कार्यक्रमका लागि राखिने कार्यक्रमहरू बढ्दै गएकाे उनीहरूले बताएका छन् । सामाजिक विकास तथा स्वास्थ्य…

मन्त्री मनाङेले शुरु गरे घण्टे हाजिरी, कर्मचारी छैनन् खुशी

पाँचौपटक मन्त्री बनेर चर्चा कमाएका राजीव गुुरुङ (दीपक मनाङे) अहिले गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री छन् । सत्ता समीकरणमा फाइदा लिइरहने र समय–समयमा चर्चामा आइरहने मन्त्री मनाङेले…

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउनका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । १६ औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायपालिकाको…

१० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गछौ– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने बताएका छन् । यसका लागि निजी क्षेत्रलाई ढुक्क भएर विद्युत उत्पादनमा लाग्न आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,…

प्रधानमन्त्री दाहालले चौथोपटक विश्वासको मत लिदै

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चौथोपटक विश्वासको मत लिने भएका छन् । आगामी जेठ ७ गते विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको यो तेस्रो कार्यकाल हो । संविधानको धारा १०० को…