विद्युत महशुल बढेपछि आन्दोलन
विद्युत नियमन आयोगले बुटवल पावर कम्पनीलाई विद्युत महशुल बढाउने निर्णय गरेपछि आन्दोलन शुरु भएको छ । पश्चिम, दक्षिण स्याङ्जाका उपभोक्ता आयोगले कम्पनीलाई विद्युत महशुल बढाउन पाउने स्विकृती दिएपछि आन्दोलन शुरु गरेका हुन्…
विद्युत नियमन आयोगले बुटवल पावर कम्पनीलाई विद्युत महशुल बढाउने निर्णय गरेपछि आन्दोलन शुरु भएको छ । पश्चिम, दक्षिण स्याङ्जाका उपभोक्ता आयोगले कम्पनीलाई विद्युत महशुल बढाउन पाउने स्विकृती दिएपछि आन्दोलन शुरु गरेका हुन्…
सहकारीकाे समस्या छानविन गर्न समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अवराेध गर्दै आएकाे थियाे । आज विहान ११ बजे बस्ने भनिएकाे संसद वैठक पनि सुरू हुन सकेकाेफछैन् ।…
सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् । सोडारीको पक्षमा एमालेका ११, माओवादीका १०, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र…
प्रतिनिधिसभाको बैठक विहीवार बस्दै छ । बानेश्वरस्थित संघिय संसदमा विहान ११ बजे वैठक बस्ने गरी बोलाइएको छ । आज बस्ने वैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची…
पोखराको लेकसाइडबाट यौनजन्य क्रियाकलापमा संलग्न ६ वालिकाको उद्दार गरिएको छ । विभिन्न स्पा (मसाज) सेन्टरमा कार्यरत बालिकालाई बुधबार कास्की प्रहरीले उद्दार गरेको हो । यौजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा लेकसाइडका…
क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै सफाई दिएकाे हाे । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले…
सरकारले शिक्षकलाई राजनीतिबाट बन्देज गराएको छ । सरकारले मंगलबारमात्रै सार्वजानिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षकलाई राजनीतिमा बन्देज गराएको हो । सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक, शिक्षक वा कर्मचारी…
जवरजस्ती करणीको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गत कार्तिकमा १५ वर्षिया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जाको हरिनास गाउँपालिका–३ सिरिन्डााडाका २१ वर्षिय रिमबहादुर थापालाई गत वैशाख २५ गते…
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही रहने छ । कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना…
पोखरा महानगरपालिका-४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको छ । गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले प्राइम सहकारीमा २ हजार ३ सय बचतकर्ताको १ अर्ब…
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहालले सकारको आगामी आवको…
जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न नमिल्ने आदेश दिएको छ । राहदानी रद्द गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले वैशाख २८ मा…
सरकारले सुनकोशी र नारायणीमा टर्मिनलसहितको जलमार्ग बनाउने भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जलमार्ग सञ्चालनको संस्थागत तथा प्रक्रियागत व्यवस्था गरिने घोषणा गरेका हुन् । सरकारले…
सरकारले संघ, प्रदेश र स्थानीय तहका कानूनको ढाँचामा एकरूपता ल्याउने भएको छ । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता कार्यान्वयन सम्बन्धी कानून शीघ्र निर्माण गरिने बताए…
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले नीति तथा कार्यक्रममा अवरोध नगर्ने भएको छ । संसदमा लगातार अवरोध गर्दै आएको कांग्रेसले उक्त निर्णय गरेकाे हाे । आज विहान सिंहदरबारमा बसेकाे संसदीय दलकाे वैठकले संसद…
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजानिक गर्ने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त वैठकलाई सम्बोधन गरेर दिउँसो तीन बजे नीति तथा…
राष्ट्रिय तथ्याकं कार्यालयले सोमबार सार्वजनिक गरेको जलवायु परिवर्तन सम्बन्धी राष्ट्रव्यापी दोस्रो सर्भेक्षण २०२२ अनुसार ६५.४ प्रतिशत जनसंख्या खडेरीको मारमा परेका छन् । जलवायु परिवर्तका कारण सवैभन्दा बढी खडेरीको सामना गर्नुपरेको तथ्यांकले देखाएको…
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र मधेस तथा बाँकी पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्ग…