Author: प्रतिपत्र

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन शाहले गरेकाे सम्बाेधन

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनको नेपाली अनुवाद २०८३/०६/०९.. श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द, म यहाँ तपाईंहरूसामू हिमालयमा रहेको एउटा टाढाको देश नेपालका तर्फबाट…

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क, ८ असोज, २०८३ । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन…

यूएन महासभामा प्रधानमन्त्री शाह : भोटेकोशी बाढीको पीडा सुनाउँदै ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’को प्रस्ताव

न्युयोर्क । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले पछिल्लो समय भोगेको विनाशकारी बाढी र त्यसबाट भएको क्षतिलाई जलवायु संकटको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै…

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० घाइते

स्याङ्जाको भिरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। भिरकोट नगरपालिका–१ करुङस्थित बयरघारी–केगा भित्री सडकखण्डमा बिहीबार साँझ जिप दुर्घटना भएको हो । प्रहरीका अनुसार भिरकोट…

रेशम चौधरीको कैद माफीविरुद्धको रिट खारेज, राष्ट्रपतिको निर्णय सर्वोच्चबाट सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशमलाल चौधरीलाई दिइएको कैद माफी मिनाहासम्बन्धी राष्ट्रपतिको निर्णय सदर गरेको छ । न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीलाई माफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको…

पहिलो उडानमै १६३ यात्रु, फ्लाई दुबईको पोखरा–दुबई नियमित उडान सुरु

फ्लाई दुबईले बुधबारदेखि पोखरा–दुबई–पोखरा नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ। नियमित उडानको पहिलो दिन नै पोखराबाट दुबईका लागि ३ जना बिजनेस क्लाससहित १६३ जना यात्रु प्रस्थान गरेका छन्। फ्लाई दुबईको जहाजको यात्रु…

लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ। मंगलबार पूर्वाधार विकास मन्त्रालयमा…

नेपाल–मलेसिया श्रम सम्बन्ध सुधारमा प्रधानमन्त्री शाहको जोड, सिन्डिकेट र बिचौलियातन्त्र हटाउन आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा विशेष छलफल गरेका छन्। प्रधानमन्त्री शाहले आज बिहान टेलिफोनमार्फत मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग छलफल गर्दै मलेसियाको रोजगारी…

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दै छन्। प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक…

EDLVRS बाट सवारी चालक अनुमतिपत्र छपाइ सुरु, पहिलो चरणमा मधेशका ३ हजार ८१ लाइसेन्स

सरकारले विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ…

संविधानको समीक्षा भुइँ मान्छेलाई केन्द्रमा राखेर गर्नुपर्छ- लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान अक्षरहरूको…

‘संविधान जति राम्रो भए पनि इमानदार नभए कागजको खोस्टो बन्छ’ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको प्रभावकारी कार्यान्वयनका लागि इमानदार र निरन्तर काम आवश्यक रहेको बताएका छन्। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको…

ऋण असुलीबाट पाँच समस्याग्रस्त सहकारीका १३५ बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका ५७ जना, कान्तिपुर सहकारीका ५२ जना, ओरियन्टल को–अपरेटिभका ८ जना, तुलसी बहुमुखी सहकारीका…

संविधान दिवस आज : संविधान जारी भएको ११ वर्ष पूरा

नेपालमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । नेपाली जनताको लामो संघर्ष, आन्दोलन र बलिदानबाट संविधानसभामार्फत निर्माण भएको नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको दिनको स्मरणमा हरेक वर्ष…

संविधानको पूर्ण कार्यान्वयनका लागि सबैको साझा प्रयास आवश्यक – मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री पाण्डेले संविधान दिवसको अवसरमा…

संविधानका उपलब्धिमाथि हुने प्रहार स्वीकार्य हुँदैन : प्रचण्ड

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारमाथि हुने कुनै पनि प्रहार वा पछाडि फर्काउने प्रयत्न स्वीकार्य नहुने बताएका छन्। संविधान दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी…

भोटेकोसी बाढीका अभिभावकविहीन १७० बालबालिकालाई दीर्घकालीन संरक्षण गर्ने बालगृह सञ्जालको प्रतिबद्धता

बालगृह सञ्जाल कास्कीले हालैको भोटेकोसी बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विपद्बाट अभिभावकविहीन भएका १७० बालबालिकालाई दीर्घकालीन संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ । सञ्जालले शुक्रबार जारी गरेको प्रेस नोटमार्फत बालबालिका संरक्षणसम्बन्धी…

१३ देशका लागि राजदूत नियुक्तिको सिफारिस

मन्त्रिपरिषद्को आज बसेको बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको छ। जसमा भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज…