Author: प्रतिपत्र

बीमा दाबीको क्षति मूल्याङ्कनमा अब स्वचालित रूपमा सर्भेयर खटाइने

सरकारले बीमा दाबीअन्तर्गत हुने क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी, व्यवस्थित र सुशासनमा आधारित बनाउन उक्त प्रणाली विकास गरिएको…

पहिरो हटाएर रामबजारमा यातायात सुचारु, शुक्रबारसम्म डुम्रे–बेँसीशहर–चामे सडक पूर्ण सञ्चालन गर्ने तयारी

अविरल वर्षाका कारण क्षति पुगेको डुम्रे–बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर–चामेको रामबजारमा पहिरो हटाएर यातायात सुचारु गरिएको छ। सडकखण्डका अन्य प्रभावित स्थानमा पनि पहिरो तथा लेदो हटाउने काम तीव्र पारिएको छ। भौतिक पूर्वाधार तथा यातायात…

तेलअभिभ उडेको फ्लाइ दुबईको जहाज साउदी अरबतर्फ डाइभर्ट

दुबईबाट इजरायलको राजधानी तेलअभिभतर्फ उडेको फ्लाई दुबईको विमान पाइलटले आपत्कालीन सन्देश पठाएपछि साउदी अरेबियातर्फ मोडिएको सीएनएनले समाचार लेखेको छ। विमानमा आपतकालीन अवस्था उत्पन्न भएपछि उक्त उडानलाई साउँदी अरबतर्फ डाइभर्ट गरिएको बताएको छ।…

मुख्यमन्त्री पाण्डे बाढी, पहिरो प्रभावित क्षेत्र मनाङमा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बाढीपहिरोबाट प्रभावित मनाङ जिल्लाको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन् । निरीक्षणका क्रममा चामे पुगेका मुख्यमन्त्री पाण्डेले स्थानीय…

बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित बागलुङ, म्याग्दी, पर्वतलगायत जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट भएको जनधनको क्षति, सडक…

मन्त्रिपरिषद्का ६ निर्णय : स्वास्थ्य अनुदानदेखि गण्डकीका प्रमुख सचिवको पदस्थापनसम्म

सरकारले स्वास्थ्य सेवा सुधार, कानुनी सुधार, राष्ट्रिय वन क्षेत्र उपयोग तथा उच्च तहका कर्मचारीको बढुवा र पदस्थापनलगायतका विषयमा ६ वटा निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकी…

कालीगण्डकीको बाढीले सेतीवेणीमा ३२ घरमा क्षति, १०१ जना विस्थापित

स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीमा कालीगण्डकी नदीमा आएको बाढीले ३२ घरमा क्षति पुर्‍याएको छ। बाढीका कारण १०१ जना विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले असोज ११ गते बाढीबाट प्रभावित सेतीवेणी क्षेत्रको स्थलगत…

गण्डकीमा विपद्पीडितलाई राहत र पुनर्स्थापनामा जोड

असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनालाई तीव्र बनाउन गण्डकी प्रदेश सरकारले काम अघि बढाएको छ। विपद्बाट गण्डकीका…

पशुपति शर्मा प्रतिष्ठानको अध्यक्षमा भिड्दै, सर्वसम्मतिको सम्भावना

चर्चित लोकदोहोरी गायक तथा सर्जक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्ष पदका लागि अघि सर्ने भएका छन्। प्रतिष्ठानको आगामी महाधिवेशन नजिकिँदै गर्दा शर्माको अध्यक्ष पदमा उम्मेदवारीबारे कलाकार तथा प्रतिनिधिहरूबीच…

बालबालिकाको आवाज बन्दै आएकी सम्पादक प्रतीक्षा काफ्लेलाई बाल कल्याणको सम्मान

प्रतिपत्र अनलाइनकी सम्पादक तथा कान्तिपुर दैनिककी संवाददाता प्रतीक्षा काफ्लेलाई बालबालिकाको क्षेत्रमा पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै बाल कल्याण संस्था पाेखराले सम्मान गरेको छ । संस्थाको २५औँ रजत जयन्तीका अवसरमा सोमबार काफ्लेलाई नगद…

बाढीपहिरोबाट २७ जनाको मृत्यु, १ हजारभन्दा बढी परिवार प्रभावित

असोज ८ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका कारण देशभर २७ जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते भएका छन् भने ४ जना अझै सम्पर्कविहीन…

संघर्ष, योगदान र जिम्मेवारीको विरासत बोकेर महाधिवेशनमा केदार काफ्ले

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा स्याङ्जा क्षेत्र नं. २ बाट केदार काफ्लेले खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । लामो राजनीतिक संघर्ष, संगठनमा निरन्तर सक्रियता र विभिन्न जिम्मेवारी सम्हालेको अनुभवसहित काफ्ले महाधिवेशन…

यस्ताे छ, आगामी तीन दिनको मौसम

आगामी तीन दिन देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर…

स्याङ्जा प्रशासनका नागरिकता अभिलेखमा अनधिकृत हेरफेरको आरोप, तीन कर्मचारीमाथि अनुसन्धान

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट वर्षौंअघि जारी भएको नागरिकताको सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर भएको आरोपमा तीन कर्मचारीमाथि अनुसन्धान अघि बढाइएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेका अनुसार प्रशासकीय अधिकृत…

आजदेखि सोह्र श्राद्ध सुरु

हिन्दु धर्मावलम्बीका लागि पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध औँसीसम्म १६ दिनसम्म मनाइन्छ। यस अवधिमा दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा पक्राउ

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् । उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको स्रोतले पुष्टि गरेको छ । उनीविरुद्धको कसुर…

संयुक्त राष्ट्रसंघको महासभामा जलवायु संकटदेखि भोटेकोशी बाढीसम्म उठाए प्रधानमन्त्री शाहले

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह गत असोज ६ गते (२२ सेप्टेम्बर २०२६) महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान गरेका थिए। न्यूयोर्कमा…

१४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी प्रधानमन्त्री शाह स्वदेश फर्किए

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी भएका प्रधानमन्त्री शाह केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। प्रधानमन्त्री शाह…